• मृतक Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
  • मृतक
    १८ कार्तिक २०८१, आईतवार
    काठमाडौँ - KTM

    श्रम स्वीकृति लिई बैदेशिक रोजगारीमा गएमा कामदार वा हकबालाले पाउने सुविधाहरु

    ५ बैशाख २०७८, आईतवार ११:३१

    • मृतक कामदारका हकवालालाई बैदेशिक रोजगार बोर्डको सचिबालय बाट सात लाख रुपैया आर्थिक सहायता दिने व्यबस्था
    • अंगभंग, बिरामी भएको खण्डमा नियमअनुसार बैदेशिक रोजगार बोर्डमा सात लाख रुपैयासम्म आर्थिक सयोग दिने व्यबस्था
    • मृतक अंगभंग भई शत प्रतिशत आर्थिक सहायता पाएका कामदारका छोराछोरिलाई १२ कक्षासम्म बिद्यालयस्तरको छात्रबृत्री दिने व्यबस्था
    • कामदारको परिवारको सदस्य गम्भीर बिरामी (क्यान्सर, मुटु, मृगौला, अल्जाईमर पाक्र्न्सन) परेमा बढीमा पचास हजार रुपैयासम्म उपचार खर्च दिने व्यबस्था
    • मृतकको शब अन्तर्राष्ट्रिय विमानस्थलबाट घर ठेगानासम्म नि:शुल्क रुपमा पुराउने व्यबस्था
    • कुनै ठाउमा समस्य वा अलपत्र पर्दा उद्धार, सुरक्षित गृह, कानुनी सहायता लगायतका सहयोग लिन सक्ने सुविधा
    • सम्बन्धित बिमा कम्पनीबाट नियम अनुसार बिमा सुविधा पाइन्छ

    प्रतिक्रिया दिनुहोस्

    मुख्य समाचार
    दाजुभाई तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीमा भाईटिका ग्रहण गर्दै (हेर्नुहोस् फोटो/भिडियो) वेष्ट इन्डिजका वाल्टनले कर्णाली याक्सबाट खेल्ने उपप्रधानमन्त्री प्रकाशमान सिंह शहरी विकास सम्बन्धि कार्यक्रममा सहभागी हुन इजिप्ट प्रस्थान विश्वकप लिग–टू: नेपाल अमेरिकासँग अलआउट, नेपाल ३७ रनले पराजित आज भाइटीका: उत्तम साइत बिहान ११ः३७ बजे यस्तो छ आजको मौसम पूर्वानुमान: बिभिन्न प्रदेशमा वर्षाको सम्भावना नेपाल श्रीलंकासँग ४० रनले पराजित, श्रीलंका सेमिफाइनलमा नेपाल संवत् नेपाली माटोको संवत्: प्रधानमन्त्री ओली यमपञ्चक चौथो दिन: आज गाई पूजा गरिँदै विश्वकप लिग टू: आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा अष्ट्रेलियामाथि नेपालको शानदार जित, नेपाल समूह बिजेता चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक आइपीएल: विराट कोहली २१ करोडमा रिटेन हुँदा अरु खेलाडीहरु कतिमा भए रिटेन? राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपीएल खेल्ने काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित