सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु
काठमाडौं, साउन १३ — सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न समसामयिक अवस्था, सामाजिक सद्भाव र शान्ति–सुरक्षाको विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी...