2026-07-26 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

६० बर्षमा १२०० चोटी रक्तदान, यसकारण उनलाई भगवान मानिन्छ…

जेठ २, एजेन्सी | अस्ट्रेलियाको नागरिक जेम्स ह्यारिसनलाई भगवानको दर्जा दिईएको छ | कारण हो, उनले विगत ६० बर्षदेखि रक्तदान गर्दै आएका छन् | 

६० बर्षको अन्तरलमा ह्यारिसले २४ लाख भन्दा बढी बालबालिकाको ज्यान बचाईसके | त्यहि कारणले गर्दा उनको हातलाई ‘गोल्डन आर्म’ पनि भनिन्छ |

– जेम्स हैरिसनले अहिलेसम्म लाखौं बालबालिकालाई जीवनदान दिएका छन् | चिकित्सकको अनुसार उनको रगतमा एउटा विशेषता पाईएको छ, जुन सामान्य मान्छेको रगतमा हुँदैन |

– उनको रगतमा एक किसिमको यूनिक एन्टीबडी रहेको छ | जुनलाई एन्टी-डी पनि भनिन्छ | यो एन्टी-डीले गर्भमा रहेको बच्चामा लाग्ने गरेको ब्रेन ड्यामेज र धेरै डरलाग्दो रोगबाट लड्न तागत दिन्छ |

– चिकित्सकको अनुसार सम्वन्धित रोग लागेको बच्चालाई समयमा नै रगत दिन नसके गर्भमा नै मृत्यु हुने सभावना रहेको छ |

– जेम्स ह्यारिसनले १२ सय चोटी रक्तदान गरिसके | तर उनको बृद्धावस्थाको कारणले गर्दा डाक्टरले उनलाई रक्तदान दिनबाट बन्चित गराएको छ |

– सन् १९६४ बाट रक्तदान दिंदै आएका जेम्स अब रक्तदान गर्न नपाउदा दुखि छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ