जेठ १४, एजेन्सी । बलिउड अभिनेता अर्जुन रामपाल विवाहको २० वर्षपछि पत्नीसँग अलग भएका छन् । लामो समय देखि दुईबीचको सम्बन्धमा खटपट चलेको थियो ।

भारतीय मिडियाको अनुसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

जेठ १४, एजेन्सी । बलिउड अभिनेता अर्जुन रामपाल विवाहको २० वर्षपछि पत्नीसँग अलग भएका छन् । लामो समय देखि दुईबीचको सम्बन्धमा खटपट चलेको थियो ।

भारतीय मिडियाको अनुसा"/>

2026-09-18 11:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

विवाहको २० बर्षपछि अर्जुन रामपालको सम्बन्ध बिछेद

 

जेठ १४, एजेन्सी । बलिउड अभिनेता अर्जुन रामपाल विवाहको २० वर्षपछि पत्नीसँग अलग भएका छन् । लामो समय देखि दुईबीचको सम्बन्धमा खटपट चलेको थियो ।

भारतीय मिडियाको अनुसार दुबैको सम्बन्धमा दूरी ल्याउन ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान जिम्मेवार रहेकी छिन् |

पछिल्लो समय सम्बन्धमा आएको खटपटका कारण अर्जुन रामपालले  आफ्नो घर छोडेर हिँडेको खबर समेत बाहिरीको थियो | 

भारतीय सञ्चारमाध्यमका अनुसार सम्बन्धमा आएको खटपटपछि अर्जुन र उनकी पत्नी मेहरले अलग हुने फैसला गरेका हुन् । अर्जुन र मेहरले सन् १९९८ मा विवाह गरेका थिए । उनका दुई छोरी पनि छन् ।    

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई