2026-09-18 11:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

के तपाईको वैवाहिक जीवनमा तनाव छ ? अपनाउनुस् यी ६ मन्त्र

 

जेठ १६, एजेन्सी | यदी श्रीमान श्रीमतीबिचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन । दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा प्रमुख कारण वस्तु दोष पनि रहेको बताइन्छ । जसको हलका लागि तपाईले वस्तुका नियमलाई पालन गर्नुपर्ने हुन्छ | उज्जैनको ज्योतिषाचार्य पं. प्रवीण द्विबेदीको अनुसार केहि सामान्य कुरामा मात्र ध्यान दिएता पनि सम्बन्धमा सुधार आउँन सक्छ | ति हुन् – 

१. हरेक शुक्रबार चामलको खिर बनाएर पहिला भगवानलाई चडाउनु पर्छ | त्यसपछि श्रीमान श्रीमतीसंगै बसेर खिर खाएमा वैवाहिक जीवन सुखी हुन्छ |

२. यदी श्रीमानको चाडै रिसाउने बानी छ भने श्रीमतीले हरेक दिन शिव-पार्वतीको मन्दिरमा फुल चडाउने गर्नुपर्छ |

 ३. कमलको फुल पिसेर श्रीमानले हरेक दिन टिकाको रुपमा लगाएमा श्रीमान र श्रीमतीबिच माया बढ्छ | 

४. श्रीमान र श्रीमति हरेक दिन एकसाथ भगवान शिव-पार्वतीको पुजा आराधना गर्नुपर्छ |

५. श्रीमान र श्रीमति हरेक बिहिबार भगवान विष्णुको आराधना गर्नुपर्छ |

६. घरमा नकरात्मक प्रभावको कारणले पनि श्रीमान श्रीमतीको बिचमा झगडा हुन्छ | त्यहि कारणले गर्दा हरेक दिन गौत्तले घरलाई पवित्र गर्नुपर्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई