पुनीत शर्माको शब्द तथा रोहण-रोहण संगीतमा रहेको उक्त गीतमा रणबिर कपूर र सोनाम कपूरको केमेस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुनीत शर्माको शब्द तथा रोहण-रोहण संगीतमा रहेको उक्त गीतमा रणबिर कपूर र सोनाम कपूरको केमेस्"/>

2026-08-04 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

‘संजु’को पहिलो गित सार्वजनिक, देखियो सोनाम र रणबिर कमालको केमेस्ट्री

जेठ २०, काठमाडौँ | बलिउड अभिनेता संजय दत्तको बायोपिक चलचित्र ‘संजु’ को पहिलो गित सार्वजनिक भएको छ । “मै बढ़िया तू भी बढ़िया” बोलको उक्त गीतमा सोनु निगम र सुनिधि चौहानको आवाज रहेको छ | 

पुनीत शर्माको शब्द तथा रोहण-रोहण संगीतमा रहेको उक्त गीतमा रणबिर कपूर र सोनाम कपूरको केमेस्ट्री देख्न सकिन्छ | अभिनेता रणबीर कपुरको मुख्य भूमिका रहेको उक्त चलचित्रमा संजय दत्तको जीवनीलाई प्रस्तुत गरिएको छ । 

चलचित्रमा सञ्जय दत्तको भूमिका रणबीर कपूरले निर्वाह गरेका छन् । राजकुमार हिरानीको निर्देशनमा बनेको चलचित्रको सञ्जयको विवादित कुराहरूलाई पनि समावेश गराइएको छ । जुन २९ मा रिलिज हुन लागेको चलचित्रमा रणबीरको अलावा दिया मिर्जा, सोनम मपुर, मनीषा कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।  एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने