धु्र्ब बिष्ट,२१ मंसिर डडेल्धुरा । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ । पर्यटकलाई वस्ने सुविधाजनक बासको व्यवस्था भएसँगै डडेल्धुरामा पुग्ने बाह्य पर्यटकहरुको संख्या बढेको हो । सुदूरपश्चिमका अन्य पर्यटकीय स्थल अवलोकनपछि पनि पर्यटक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धु्र्ब बिष्ट,२१ मंसिर डडेल्धुरा । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ । पर्यटकलाई वस्ने सुविधाजनक बासको व्यवस्था भएसँगै डडेल्धुरामा पुग्ने बाह्य पर्यटकहरुको संख्या बढेको हो । सुदूरपश्चिमका अन्य पर्यटकीय स्थल अवलोकनपछि पनि पर्यटक"/>
2026-09-08 10:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका पर्यटकीय स्थलमा पर्यटकको संख्या बढ्यो

धु्र्ब बिष्ट,२१ मंसिर डडेल्धुरा । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ । पर्यटकलाई वस्ने सुविधाजनक बासको व्यवस्था भएसँगै डडेल्धुरामा पुग्ने बाह्य पर्यटकहरुको संख्या बढेको हो । सुदूरपश्चिमका अन्य पर्यटकीय स्थल अवलोकनपछि पनि पर्यटकहरु डडेल्धुरा आउने गरेका छन । चाडपर्वका बेला धार्मिक, सांस्कृतिक गतिविधि बढी हुने यो समय प्राकृतिक दृष्यावलोकन पनि राम्रो हुने भएकाले डडेल्धुरा पर्यटकको रोजाई बन्दै गएको हो । पर्यटनका लागि डडेल्धुरामा प्रसिद्ध उग्रतारा मन्दिर, घटालबाबा, अजयमेरु कोट, गन्याप मन्दिर, भागेश्वर धुरा लगायतका बिभिन्न स्थलहरु रहेका छन । सुदूरपश्चिममा प्रसिद्ध खप्तड क्षेत्र, बडिमालिका, अपी साईपाल हिमाल, प्राकृतिक ताल, गुफा, ¥याफ्टिङका लागि चर्चित पश्चिम सेती र महाकाली नदी आकर्षक मानिन्छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित