सास । चैत्र १७, बर्दिया ।

बर्दिया राष्ट्रिय निकुञ्जमा गत वर्ष भन्दा यस वर्ष राजश्व संकलनमा वृद्धि भएको निकुञ्जले जनाएको छ ।

बेलायती राजकुमार प्रिन्स ह्यारी निकुञ्जमा रहेको खौराहा खोलामा र्याफ्टिङ्ग गर्दै ….

गत श्रावणसम्मको राजश्व संकलन जम्मा २ करोडको हाराहारी रहेकोमा यस वर्ष पर्यटनको आगमनसँगै फागुन मसान्तसम्म राजश्व संकलनमा वृद्धि हुन गई १२ करोड, ३७ लाख, ९ हजार तीस रुपैंया संकलन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनुभयो । यसरी राजश्वमा वृद्धि हुनुको कारण गत वर्ष वेलायती राजकुमार ह्यारीको आगमन, बाघ हेर्ने चाहनामा वृद्धि भएको थापाले बताउनुभयो ।

साथै, निकुञ्जमा पर्यटकहरुका लागि फ्रि वाईफाई सुविधासहितका होटल तथा लजहरुको संख्यामा वृद्धि भएको तथा ठाकुरद्धारादेखि काठमाडौंसम्म सुविधासम्पन्न यातायातको व्यवस्था भएसँगै पनि पर्यटकहरुको आवागमनमा वृद्धि भएको बताइएको छ । यस वर्ष ३ हजार ७ सय ९६ नेपाली, सार्क मुलुकबाट २ सय २६, अन्य मुलुकबाट १५ सय १० गरी ५ हजार ५ सय ३५ जनाले बर्दियाको ठाकुरद्वारामा रहेको निकुञ्जको अवलोकन गरेको निकुञ्जको तथ्याङ्क छ । गत वर्ष १२ हजार १ सय ८ जनाले निकुञ्जको अवलोकन भ्रमण गरेका थिए ।

क्यामेरा ट्रयापिङ्ग पद्धतिको अाँफै बाघ जस्तै हिडेर परीक्षण गर्दै राजकुमार ह्यारी ….

बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती सफारी, बोटिङ्ग, र्याफ्टिङ्ग लगायत गैंडा, बाघ, हात्ती लगायत विभिन्न प्रजातिका चराचुरुङ्गीहरुको अवलोकनका साथै प्रकृतिको मनाेरम दृश्यको अानन्द लिन सकिन्छ । साथै नजिकै रहेको डल्ला गाउँको होमस्टेमा स्थानीय थारु संस्कृतिको अवलोकनका साथै विभिन्न थारु परिकारहरुको मीठो स्वाद लिन पनि पाइन्छ ।

You Might Also Like
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपत्रपत्रिकाबाटपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसमाजसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML