By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
12 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
13 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
13 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
15 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
18 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
15 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
19 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: अङ्ग्रेजी नयाँ वर्षले पोखराको पर्यटनमा राहत
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > कास्की - KSK > अङ्ग्रेजी नयाँ वर्षले पोखराको पर्यटनमा राहत
कास्की - KSKपर्यटन

अङ्ग्रेजी नयाँ वर्षले पोखराको पर्यटनमा राहत

साझासवाल
Last updated: January 3, 2022 10:50 am
साझासवाल
5 Min Read
Share

पुस १९,  गण्डकी ।

“सुन्दरी जनको ज्यादै गर्दा वर्णन प्रेमले ।

घुमी यो पोखरा हेर्न पाएनन् कालिदाशले ।।

नत्र यौटा महाकाव्य उहिल्यै लेखिने थियो ।

संसारमा महान् ख्याति पोखराको हुने थियो ।।”

संस्कृत साहित्यका महाकवि कालिदासको प्रसङ्ग उल्लेख गर्दै कवि मुकुन्दशरण उपाध्यायले आफ्नो वर्णनात्मक काव्य प्राकृत पोखराको ‘पोखरा’ शीर्षकको कवितामा सुन्दरताको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।

प्रकृतिको बरदान पोखरा स्वदेश तथा विदेश सबैतिर पर्यटकीय रुपमा चासो चर्चा पाएकोस्थल हो नै विभिन्न चाडपर्वदेखि नेपाली नयाँ वर्ष होस् वा अङ्ग्रेजी नयाँ वर्ष यस स्थानमा पर्यटक भरिने गरेका छन् ।

कोरोनाका कारण दुई वर्षयता प्रभावित पर्यटन विस्तारै चलायमान हुँदै गएको अवस्थामा हालै भित्रिएको अङ्ग्रेजी नयाँ वर्षका कारण यहाँ चहलपहल बढेको छ । अङ्ग्रेजी नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा क्रिसमसदेखि नै चहलपहल बढेको बताउने यहाँका पर्यटन व्यवसायीमा डिसेम्बर ३०, ३१ र जनवरी १ मा देखिएको पर्यटकको चापले थप आशा जगाएको छ ।

कोरोनाले थलिएको पर्यटन विस्तारै चलायमान हुन थालेको र अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकका साथै छिमेकी मूलुक भारतबाट राम्रै सङ्ख्यामा पर्यटक भित्रिएको पश्चिमाञ्चल होटेल सङ्घ(हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी रेष्टुराँ एण्ड बार एशोसिएशन(रेवान) द्वारा गर्दै आएको सडक महोत्सवका कारण पनि यो समय स्वदेशी एवं विदेशी पर्यटकको पोखरामा आकर्षण बढ्ने गरेको छ ।

पोखरामा पर्यटकस्तरीय एक हजार होटेल रहेकामा लेकसाइड आसपासका क्षेत्रमा सात सय होटेल रहेको जानकारी दिँदै उहाँले यहाँका होटलमा ३० हजारभन्दा बढी शय्या रहेको बताउनुभयो । अंग्रेजी नयाँ वर्षमा क्षमताको करिब ८० प्रतिशतसम्म होटेल पर्यटकले भरिएको उहाँले जानकारी दिनुभयो । कोरोनाको महामारी पश्चात पहिलोपटक यतिका सङ्ख्यामा पर्यटक भरिएको जनाउँदै उहाँले भारतीय पर्यटकको बढ्दो आकर्षले आफू उत्साहित बनेको बताउनुभयो ।

पर्यटन व्यवसायीका अनुसार यस पटक नेपालको सीमा नजिकैको क्षेत्र उत्तर प्रदेश, विहारलगायतका क्षेत्रबाट ठूलै सङ्ख्यामा पर्यटक पोखरा आएका थिए । पोखरा आएका भारतीय पर्यटक धेरैजसोले उहीँबाट सवारीसाधन लिएर आएको र कतिपय मोटरसाइकलमा समेत आएको व्यवसायी बताउँछन् ।

अङ्ग्रेजी नयाँ वर्ष पोखराको आकर्षण जस्तै बनेको बताउने रेष्टुराँ एण्ड बार एशोसिएशन(रेवान) का अध्यक्ष लक्ष्मण बराल रेवानले यस पटक २३औँ संस्करणको पोखरा सडक महोत्सव सम्पन्न गरेको बताउनुभयो । “अङ्ग्रेजी नयाँ वर्षमा गर्दै आएको सडक महोत्सव पोखराको पहिचान जस्तै बनेको छ”, उहाँले भन्नुभयो, “आन्तरिक पर्यटकका साथै विदेशी पर्यटकलाई पनि यस सडक महोत्सवले लोभ्याउने गरेको छ ।”

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखराको लेकसाइडस्थित शहीदचोकदेखि कोमागाने पार्कहुँदै हल्लनचोक खहरे क्षेत्रसम्म गरिएको महोत्सव हेर्नका लागि यस पटक भारतीय पर्यटकका साथै देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटक यहाँ आएका थिए ।

महोत्सवका अवसरमा सडकमै खाना खानेदेखि मनोरञ्जनका विभिन्न कार्यक्रम गरिएको थियो । पोखराको पर्यटनमा विभिन्न नयाँ गतिविधि सञ्चालन गरी मौसम या बेमौसमा जहिले पनि चलायमान होस् भन्ने उद्देश्यका साथ २३ वर्षअघि अङ्ग्रेजी नयाँ वर्षमा गरिएको सडक महोत्सवलाई त्यसयता बर्सेनि निरन्तरता दिँदै आइएको छ ।

सडक महोत्सवका अवसरमा नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, विहारलगायतका स्थानबाट आएका पर्यटकका कारण यसले दीगो पर्यटनमा पनि टेवा पुग्ने देखिएको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी सङ्घ(निट) गण्डकी प्रदेशका अध्यक्ष सोम थापाले बताउनुभयो । “नेपालसँग सीमा जोडिएका भारतका सहरबाट पर्यटक आउनुले यहाँको पर्यटनमा सकारात्मक सन्देश दिएको छ”, उहाँले भन्नुभयो, “कोरोनाले थलिएको पर्यटनको पुनरुत्थानका लागि आन्तरिक पर्यटनको विकाससँगै सीमावर्ती क्षेत्रबाट अधिकतम पर्यटक ल्याउनेतर्फ जागरुक बन्नु अपरिहार्य छ ।”

अङ्ग्रेजी नयाँ वर्षको आमगन पूर्व डिसेम्बर ३०, ३१ र जनवरी १ मा पोखरा पर्यटकले भरिएको नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवं होटल एलेगेन्ट, गौरीघाट लेकसाइडका सञ्चालक बोबरजङग गुरुङले बताउनुभयो । क्रिसमसदेखि नै पर्यटकको चहलपहल बढिरहेको बताउँदै उहाँले पछिल्ला तीन दिन भने कतिपय होटेलमा क्षमताको ८५ प्रतिशतसम्म होटेल भरिएको जानकारी दिनुभयो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article शहीद स्मारक ए डिभिजन लिग–हिमालयन शेर्पा विजयी
Next Article धानको उत्पादन कम हुँदा किसान निरास
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कास्की - KSKराजनीति

एमालेबाट पोखराको मेयरमा जिसि र उपमेयरमा गुरुङ

57 years ago
पर्यटन मुख्य समाचार

घरबास पर्यटनसम्बन्धी तालिमपछि डाँडाडुमका महिला स्वरोजगार बन्दै

12 months ago
कास्की - KSKसमाज

वडा प्रहरी कार्यलय वगरमा नयाँ व्यारेक निर्माण

57 years ago
कास्की - KSKराजनीति

पोखरा अपडेट

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?