असोज-१, रसुवा । रसुवागढी नाकाबाट चिनीयाँ पर्यटकको आवागमनसँगै रसुवामा पर्यटकीय राजश्व संकलनमा बृदिद भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज-१, रसुवा । रसुवागढी नाकाबाट चिनीयाँ पर्यटकको आवागमनसँगै रसुवामा पर्यटकीय राजश्व संकलनमा बृदिद भएको"/>
2026-09-08 10:44 AM
पर्यटन

चिनीया पर्यटकसँगै राजश्व संकलन बढ्दै

असोज-१, रसुवा । रसुवागढी
नाकाबाट चिनीयाँ पर्यटकको आवागमनसँगै रसुवामा पर्यटकीय राजश्व संकलनमा बृदिद भएको
छ । लाङटाङ क्षेत्रमा आउने पर्यटक र रसुवागढी नाकाबाट आएका पर्यटकबाट लिइएको
राजश्व १ करोड लाख ७६ हजार ६ सय ५८ रुपैयाँ राजश्व संकलन भएको लारानिले जनाएको छ ।
रसुवागढी नाकाबाट गत कार्तिक २८ गतेबाट पर्यटकको आवागमन हुन थालेको र हालसम्म आएका
११ हजारको संख्यामा चिनीयाँ पर्यटक नेपाल भित्रिएको अध्यागमन
  कार्यालयबाट बुझिएको छ । 

साउन २०७३ देखि २०७३
असार मसान्तसम्ममा यस क्षेत्रमा आउने प्यटकको संख्या ४ हजार ९ सय २६ जना रहेको छ ।
शार्क र अन्य मुलुकबाट गरी ४ हजार ९ सय २६ पर्यटक आएका छन् ।

त्यसैगरि वनपौदावरबाट
९ लाख २९ हजार ०१ सय २ रुपैयाँ
, होटलबाट २२ लाख ५५
हजार ४० रुपैयाँ राजश्व संकलन भएको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण
अधिकृत सूर्य खडकाले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित