पूर्णप्रसाद न्यौपाने/असोज ३०, ओखलढुंगा । कला र साहित्यको उद्गम स्थल मानिने ओखलढुंगाका कलाकारहरुले तिहार विषेश झक्को तिहारको बोलको गीत बजारमा ल्याएका छन् । र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने/असोज ३०, ओखलढुंगा । कला र साहित्यको उद्गम स्थल मानिने ओखलढुंगाका कलाकारहरुले तिहार विषेश झक्को तिहारको बोलको गीत बजारमा ल्याएका छन् । र"/>

2026-09-18 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगेहरुले ल्याए झल्को तिहारको (हेर्नुस् भिडियो)


पूर्णप्रसाद न्यौपाने/असोज ३०, ओखलढुंगा । कला र साहित्यको उद्गम स्थल मानिने ओखलढुंगाका कलाकारहरुले तिहार विषेश झक्को तिहारको बोलको गीत बजारमा ल्याएका छन् । राजधानीलाई कार्यक्षेत्र बनाउँदै आएका ओखलढुंगाका युवाहरुले देउसी भैलो गीतिसङ्ग्रह निकालेर तिहार विषेश झक्को तिहारको बोलको गीत बजारमा ल्याएका हुन् । झक्को तिहारको बोलको गितमा ओखलढुंगाको विगुटारका माधव दाहाल, गान्धर्वराज पौडेल, सुशिला पौडेल,वरुणेश्वरका शकुन्तला दाहाल,प्राप्चाका यमुना नेपाल र मीना नेपालले स्वर दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् >> https://www.youtube.com/watch?v=Kvt6c5wx0rU 

गायक गायिकाहरु गान्धर्वराज पौडेल, शकुन्तला दाहाल, सुशिला पौडेल एउटै दिदीभाई हुन् भने यमुना नेपाल र मीना नेपाल गान्धर्वराज पौडेलका भाञ्जीहरु हुन् ।

माधव दाहाल र गान्धर्वराज पौडेलले यस अघि पनि विभिन्न गीतहरु बजारमा ल्याईसकेका छन् । माधव दाहालका सरर विउटार डुलेर,मोलुङ तिरैतिर,विहेपछि होला झगडा लगायतका लोक गीतहरु चर्चामा छन् । त्यस्तै गान्धर्वराज पौडेलका सलल सुनकाशी डुङ्गैमा,माया लगाउ ओखलढुंगैमा,ए हजुर म त गोठाले,लर्के जोवान लगायतका सातवटा लोक गीतहरु चर्चामा छन् । 

ओखलढुंगा जाँउन र उड्यो वनचरी वोलका गीतहरु रेकर्डिङको तयारीमा रहेको गायक तथा गान्धर्वराज पौडेलले जानकारी दिनुभयो । गीत संगितलाई मायाँ गर्दै आफुहरुले बजारमा ल्याएका गीतहरु सुनेर सकारात्मक र सुधारात्मक प्रतिक्रिया दिन उहाँले सबैलाई आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई