पुस २९,ओखलढुंगा । ओखलढुंगाको कटुञ्जेका राज धमला निश्चलको दोश्रो आधुनिक गित बजारमा आएको छ । केहि समय अगाडि आँशुझारी नरोउ प्रीया बोलको गित बजारमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९,ओखलढुंगा । ओखलढुंगाको कटुञ्जेका राज धमला निश्चलको दोश्रो आधुनिक गित बजारमा आएको छ । केहि समय अगाडि आँशुझारी नरोउ प्रीया बोलको गित बजारमा "/>
2026-07-09 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

राज धमला निश्चल ओखलढुंगेको दोश्रो आधुनिक गित बजारमा

पुस २९,ओखलढुंगा । ओखलढुंगाको कटुञ्जेका राज धमला निश्चलको दोश्रो आधुनिक गित बजारमा आएको छ । केहि समय अगाडि आँशुझारी नरोउ प्रीया बोलको गित बजारमा ल्याएका धमलाले भर्खरै अधुरो सपना बोलको गित बजारमा ल्याएका हुन् । राज धमला निश्चल ओखलढुंगेको शब्दमा रहेको अधुरो सपना बोलको गितमा अञ्जु पन्तले स्वर दिएकी छन् । सुजन लामाको निर्देशनमा रहेको उक्त गितको भिडियोमा राज धमला आफैँले पनि अभिनय गरेका छन् भने अभिनयमा बवीता सिवाकोटी पत्रकार नविन धमला,संगीतकारहरु सुरेन्द्र भट्राई,निर्मल नयन भट्राई लगाएतका पनि सहभागि छन् ।


राज धमलाको अर्को गित पनि बजारमा आउने तयारीमा रहेको जनाईएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्  https://www.youtube.com/watch?v=3VTICSB_qFY&feature=share 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो