सिर्जना बर्देवा,बैशाख ५,ओखलढुंगा । ओखलढंगाको पोखरे १ हिलेछाप जन्मीएका नव गायक राजु परियारको पहिलो आधुनिक गित बजारमा आएको छ । हाल मलेशियामा रहेका परियारले “तिमी गयौं दुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिर्जना बर्देवा,बैशाख ५,ओखलढुंगा । ओखलढंगाको पोखरे १ हिलेछाप जन्मीएका नव गायक राजु परियारको पहिलो आधुनिक गित बजारमा आएको छ । हाल मलेशियामा रहेका परियारले “तिमी गयौं दुन"/>
२०८३, १८ बैशाख शुक्रबार
ओखलढुङ्गा - OKL

नव गायक राजु परियारको पहिलो आधुनिक गित बजारमा

२०७४, ५ बैशाख मंगलवार १३:४९

सिर्जना बर्देवा,बैशाख ५,ओखलढुंगा । ओखलढंगाको पोखरे १ हिलेछाप जन्मीएका नव गायक राजु परियारको पहिलो आधुनिक गित बजारमा आएको छ । हाल मलेशियामा रहेका परियारले “तिमी गयौं दुनिया सामु एक्लो पारेर ” बोलको आधुनिक गित बजारमा ल्याएका हुन् ।

आफु सानै देखी गितसंगित लाई माया गर्ने भएकोले पहिलो गित बजारमा ल्याएको र अझै ल्याउने प्रयासमा रहेको बताएका छन् । यस आधुनिक गितमा लय तथा शव्द सिर्जना समेत परियार आफैले गरेका छन् भने गितका एरेन्ज एरेन्जर ईन्द्र जि.सीले गरेका छन् । गित लाई टि टाईम म्युजिक प्रा.लीले बजार व्यबस्थापन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु