बिनोद ढुंगाना | साउन २४, पोखरा । 

“बोल्नै हुन्न पाखुरी सुर्काउछे 

माइत जान्छु भनेर घुर्काउछे

मेरी बुढीको रिसै तगडा

शंकै शंकाले लंका जलायो, कुरा नबुझेसि कस्को के "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिनोद ढुंगाना | साउन २४, पोखरा । 

“बोल्नै हुन्न पाखुरी सुर्काउछे 

माइत जान्छु भनेर घुर्काउछे

मेरी बुढीको रिसै तगडा

शंकै शंकाले लंका जलायो, कुरा नबुझेसि कस्को के "/>

2026-07-28 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

बालकृष्ण वाग्ले भन्छन् “मेरी बुढीको रिसै तगडा”…. (भिडियो हेर्नुहोस्)

बिनोद ढुंगाना | साउन २४, पोखरा । 

“बोल्नै हुन्न पाखुरी सुर्काउछे 

माइत जान्छु भनेर घुर्काउछे

मेरी बुढीको रिसै तगडा

शंकै शंकाले लंका जलायो, कुरा नबुझेसि कस्को के लायो  

गर्दिन म भन्दानि हुन्छ झगडा …।”

आफ्नी श्रीमतीको बारेमा अरुसँग नकरात्मक कुरा गर्दा प्राय श्रीमानले यस्तै भन्छन् । तर यि शब्दहरु  भने प्रतिभाशाली गायक बालकृष्ण वाग्लेले यसबर्षको तिज लक्षित गर्दै बजारमा ल्याएको गीत “मेरी बुढीको रिसै तगडा”मा समावेश शब्द हुन्. । श्रीमान श्रीमतीबीच शंकै शंकाले उत्पन्न हुने मनमुटावलाई गितको शब्दले व्यक्त गरेको छ ।

प्रतिभाशाली गायक बालकृष्ण वाग्ले र चर्चित गायिका टिका पुनको स्वर रहेको गीतमा संकलन गायक वाग्लेको नै छ । गीतको बारेमा गायक वाग्ले भन्नुहुन्छ – “हाम्रै घरगाउमा प्राय परिवारमा श्रीमान श्रीमतीबीच शंकाका कारण दैनिक घट्ने घटना मैले मौलिक रुपमा गीतको रुप मात्रै दिएको हूँ । पक्कै पनि यस गीतले मेरो अघिल्लो प्रस्तुति फुल फुलेको डालीले  जस्तै श्रोता दर्शकहरुको माया पाउने छ ।”

कपिल लामाले निर्देशन गर्नुभएको भिडियोलाई हास्यव्यंग क्षेत्रका चर्चित कलाकारहरु निर्मली, दर्शने, सरापे र अनिताको अभिनयले उत्कृष्ट बनाएको छ । गीत कामना डिजिटलबाट बजारमा आएको हो । 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ