2026-06-25 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियाको डढेलोको धुवाँले विश्वलाई नै असर गर्ने नासाको टिप्पणी

2020-01-14

पुस २९, एजेन्सी | अष्ट्रेलियामा भएको भषण आगलागीका कारण धुवाँले चाँडै पृथ्वीको एक चक्कर पूरा गर्न लागेको नासाले जनाएको छ | महिनौ देखि लागेको डढेलोको कारण  त्यसको धुवाँ प्रशान्त महासागरको आकास हुँदै अघि बढेको छ |


अस्ट्रेलियाबाट निस्किएको धुवाँ दक्षिण अमेरिकाको आकासमा पुगिसकेको र त्यसले गर्दा आकास अहिले कुहिरीमण्डल  बनेको नासाले जनाएको छ | जनवरी ८ भित्रै धुवाँ पृथ्वीको आधा भाग सम्म पुगिसकेको थियो | अमेरिकाको सरकारी अन्तरिक्ष एजेन्सी नासाका अनुसार ‘अस्ट्रेलियाको धुवाँले विश्वको कम्तीमा एक चक्कर लगाउने आँकलन छ, |

अस्ट्रेलिया भएको भिषण आगलागीका कारण  हालसम्म २८  जना मानिसको मृत्यु भइसकेको छ | भने २ हजारभन्दा बढी घर नष्ट भएका छन् | जलवायु परिवर्तनका कारण आगागी अझै बढ्ने विज्ञहरुको भनाइ छ |

धुवाँले यसरी लगायो विश्व चक्कर 

अष्ट्रेलियामा लागेको आगोको कारण असाधारण ठूलो’ ज्वाला उत्पन्न भयो र मेघयुक्त आँधी सिर्जित गराएको नासाले जनाएको छ | जसले गर्दा उक्त  धुवाँलाई वायुमण्डलको माथिल्लो भाग ‘स्ट्राटोस्फेयर’ सम्म पुर्‍यायो 

‘स्ट्राटोस्फेयर पुगेका धुवाँ हजारौँ किमि टाढासम्म यात्रा गर्न सक्छन् | यसले विश्वभरको वायुमण्डलीय अवस्थालाई असर पुर्‍याउन सक्ने नासाको भनाइ छ |

धुवाँले ‘वायुमण्डलमा पुर्‍याउने ठण्डा वा न्यायो असरबारे निश्चित गर्न’नासा अध्ययन गरिरहेको छ  |

अष्ट्रेलियामा अझै पनि आगो नियन्त्रणमा आउन सकेको छैन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने