2026-06-23 05:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको नयाँ दिल्लीमा पनि कोरोनाभाइरस संक्रमित व्यक्ति फेला

2020-03-02

फागुन १९, काठमाडौं | विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) भारतको राजधानी नयाँ दिल्लीमा पनि फैलिएको छ | एक जना नयाँ दिल्ली र अर्को तेलंगनामा कोरोनाभाइरस संक्रमित  व्यक्ति भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ |

दुबई र इटालीबाट आएका ति व्यक्तिहरुमा कोरोनाभाइरसको  संक्रमण देखिएको हो | उच्च सतर्कताका साथ् दुवै बिरामीको अवस्थाबारे निगरानी गरिरहेको अधिकारीहरुले बताएका छन् | भारतमा पहिलो पटक केरलमा एक महिलामा कोरोनाको संकेत देखिएको थियो |

उनीसँगै यसअघि यो भाइरसको संक्रमण देखिएका तीनै जनामा स्वास्थ्य सुधार भइसकेको छ | चिनको हुवान प्रान्तबाट फैलिएको कोरोनाभाइरसका कारण हालसम्म ३ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ |

६५ भन्दा बढी देशहरुमा फैलिएको विश्वस्वास्थ्य संगठनले जनाएको छ | 

कोरोनाको त्रासले विश्वका ठुल-ठुला देशहरुले आवश्यक सतर्कता अपनाई सकेका छन् | उक्त भाइरसबाट बच्नकालागी उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ