2026-06-23 05:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको डरले बैठकमा मन्त्रीले चान्सलरसँग हात मिलाएनन् (भिडियो सहित)

2020-03-04

फागुन २१, एजेन्सी | संसारभरी फैलिएको कोरोनाभाइरसका कारण मानिसहरु हात मिलाउन समेत डराइरहेका छन | आइतबार एक उच्च स्तरीय बैठकमा यस्तै मन्त्रीले  चान्सलरसँग हात मिलाउन अस्विकार गरेका छन् | 

सोसल मिडियामा सार्वजनिक भएको भिडियोमा बैठकका बेला जिहोफर अन्य अधिकारीसँग बसिरहेका थिए । त्यतिबेला चान्सलर एन्जेला मर्केल पुगिन् । उनले हात मिलाउन चाहिन् तर जिहोफरले हेलो मात्रै भने । त्यसपछि मर्केलसमेत सबैको हाँसोको फोहोरा उठ्यो | 

उक्त भिडियो सामाजिक सन्जालमा निकै भाइरल भएको छ |

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस:-

https://twitter.com/i/status/1234450563217215488

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ