गुल्मीमा एक मजदुरको मृत्यु
काठमाडौँ | गुल्मीमा एक मजदुरको मृत्यु भएको छ । मदाने गाउँपालिका-६ पुर्कोटदहअन्तर्गत सालझन्डी–ढोरपाटन सडकखण्डमा काम गर्ने रोल्पा लुङ्ग्री गाउँपालिका-२ का ५०/५२ वर्षीय शिवराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका...