असोज ११, कपिलवस्तु । कुष्ठरोग रोकथामका बारेमा कपिलवस्तुमा महिला स्वास्थ्य स्वयमसेवीकाहरुका लागी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

जिल्लाको बाणगंगा १"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ११, कपिलवस्तु । कुष्ठरोग रोकथामका बारेमा कपिलवस्तुमा महिला स्वास्थ्य स्वयमसेवीकाहरुका लागी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

जिल्लाको बाणगंगा १"/>

2026-10-31 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कुष्ठरोग रोकथाम बारे महिला स्वास्थ्य स्वय्मसेवीकाहरुलाई अभिमुखीकरण


असोज ११, कपिलवस्तु । कुष्ठरोग रोकथामका बारेमा कपिलवस्तुमा महिला स्वास्थ्य स्वयमसेवीकाहरुका लागी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

जिल्लाको बाणगंगा १० स्थित गजेहडा स्वास्थ्य चौकीमा कुष्ठरोग रोकथाम तथा नियन्त्रण (एल.पि.इ.पि) परियोजना कार्यान्वयन अन्तरगत साविक गजेहडा स्वास्थ्य चौकी क्षेत्रभित्र कुष्ठरोग निरोधक औषधी ‘रिफामपिसीन’ यही असौज १६ गते बाट खुवाउन सुरु गरिने भएकाले तयारी स्वरुप २१ जना महिला स्वास्थ्य स्वय्मसेवीकाहरुलाई अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा जिवनका लागी हातेमालो बुटवलका स्वास्थ्य अधिकृत संगिता श्रेष्ठ,गजेहडा स्वास्थ्यचौकी का सिनियर अ.हे.व.अधिकृत द्धय कमल ज्ञवाली र द्रोण प्रसाद बेल्बासेले सहजीकरण गर्दै प्रशिक्षण दिनुभएको थियो ।

उक्त औषधी कुष्ठरोग विरामी घरपरिवारका सदस्यहरु , नजिक छिमेकी घरपरिवार सदस्यहरु र हप्तामा २० घण्टा विरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई खुवाइने गजेहडा स्वास्थ्य चौकी ले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलका दुवै खेल रद्द, चार टोलीलाई १–१ अंक बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ