असोज १२ पर्वत । जिल्ला कृषि विकास कार्यालय पर्वतले कृषि कार्यालयमै माटो परिक्षण गर्ने सुविधा प्रदान गर्ने भएको छ ।
यहि कात्र्तिक महिनादेखि कृषि कार्यालयबाटै माटो परिक्षणको सुविधा दिने तयारी भएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।
<"/>असोज १२ पर्वत । जिल्ला कृषि विकास कार्यालय पर्वतले कृषि कार्यालयमै माटो परिक्षण गर्ने सुविधा प्रदान गर्ने भएको छ ।

माटो परिक्षणको लागि आवश्यक पर्ने ४ लाख ५० हजारको मेशिन तथा १ लाख ५० हजारको क्यामिकल खरिद भैसकेको उनले बताए । सो कार्य गर्नको लागि जेटिएलाई तालिम समेत दिइसकिएको उनको तर्क छ । कार्यालयले आव ०७३।७४ देखि जिल्लामा पकेट क्षेत्रका रुपमा कार्यक्रमहरु लागू गर्ने तयारी गरिरहेको छ ।