असोज १८, काठमाडौं । नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) को दोस्रो बैठक आज भारतको नयाँदिल्लीमा आजदेखि सुरु हुने भएको छ ।

दुईदिन सम्म चल्ने उक्त बैठकमा नेपाल भारत शान्ति त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १८, काठमाडौं । नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) को दोस्रो बैठक आज भारतको नयाँदिल्लीमा आजदेखि सुरु हुने भएको छ ।

दुईदिन सम्म चल्ने उक्त बैठकमा नेपाल भारत शान्ति त"/>

2026-06-24 07:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् १९५० को सन्धिका विषयमा आजदेखि भारतसँग छलफल हुँदै

असोज १८, काठमाडौं । नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) को दोस्रो बैठक आज भारतको नयाँदिल्लीमा आजदेखि सुरु हुने भएको छ ।

दुईदिन सम्म चल्ने उक्त बैठकमा नेपाल भारत शान्ति तथा भैत्री सन्धि पुनरावलोकनलगायतका अन्य सबै सन्धिसम्झौताको संशोधन, अद्यावधिक र आवश्यक परे खारेजीलगायतका विषयमा सरकारलाई सुझाव दिने विषयमा छलफल हुनेछ । बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिका विषमा छलफल गर्ने तयारी गरिएको छ ।

नेपालबाट यस बैठकमा पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा संयोजक तथा पूर्वमन्त्री निलाम्बर आचार्य, सांसद राजन भट्टराई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सदस्य रहेका छन् । त्यस्तै भारतको तर्फबाट सांसद भगतसिंह कोसियारी, पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र महेन्द्र पी लामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक