2026-06-29 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एकदिवसीय विश्वकप: पाकिस्तानविरुद्ध भिड्दै नेदरल्यान्ड्स

असोज १९, काठमाडौँ | एकदिवसीय विश्वकप २०२३ को दोस्रो खेलमा आज (शुक्रबार) पाकिस्तान र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्दैछन्। नेपाली समय अनुसार दिउँसो २:१५ बजे सुरु हुने खेलमा डच टोली पहिलो पटक पाकिस्तानलाई पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ।


हेड टु हेड

पाकिस्तान र नेदरल्यान्ड्सबीच अहिलेसम्म एकदिवसीय विश्वकपमा १९९६ र २००३ मा प्रतिस्पर्धा भएको थियो। दुवै खेलमा पाकिस्तानले जित हासिल गरेको थियो। यी दुईबीच अहिलेसम्म समग्रमा ६ एकदिवसीय खेल भएको छ। जसमा सबै खेलमा पाकिस्तान विजयी भएको छ। यी दुई टिमबीच पछिल्लो पटक गत वर्षको अगस्टमा प्रतिस्पर्धा भएको थियो। जुन खेलमा पाकिस्तानले ९ रनको जित निकालेको थियो।

बाबर सर्वाधिक रन बनाउने खेलाडी

पाकिस्तानका लागि बाबर अजालेमले सर्वाधिक रन बनाएका छन्। पाकिस्तानले पछिल्ला ५ एकदिवसीयमा २ एकदिवसीयमा जित हासिल गरेको छ। पाकिस्तानले यो वर्ष १६ मध्ये १० एकदिवसीय खेल जितेको छ। पाँच खेलमा टिम पराजित भएको छ। कप्तान बाबर अजाम एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन स्कोरर हुन्। बलिङमा हरिस रउफ सर्वाधिक विकेट लिने खेलाडी हुन्।

विक्रम जित सिंह सर्वाधिक रन बनाउने खेलाडी

नेदरल्यान्डले पछिल्ला ५ एकदिवसीय खेलमा २ खेलमा जित निकालेको छ। २ खेलमा हार भोग्दा १ खेल बिनानतिजा टुंगिएको छ। विक्रम जित सीहले नेदरल्यान्ड्सका लागि सर्वाधिक रन बनाएका छन्।

वर्षाको सम्भावना छैन।

आज हैदराबदको मौसम सफा रहेको छ। घाम लागेकाले वर्षाको सम्भाबना रहेको छैन्। तापक्रम २० देखी ३३ डिग्री सेल्सियस सम्म रहने छ।

ब्याटिङ पिच

हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियको पिच ब्याटिङ फ्रेन्डली मानिन्छ। यहाँको आउट फिल्ड तीव्र भएकाले ब्याटिङ गर्नका लागि महत्वपूर्ण मानिन्छ। यो मैदानमा टस जित्ने टिमले पहिले ब्याटिङ रोज्ने सम्भावना रहन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ