असोज १९, काठमाडौँ । अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएको सर्वोच्च अदालतको टोली त्यसै फर्किएको छ । 

आयोगमा कार्कीको नियु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १९, काठमाडौँ । अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएको सर्वोच्च अदालतको टोली त्यसै फर्किएको छ । 

आयोगमा कार्कीको नियु"/>

2026-06-24 08:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमानको घरमा म्याद टाँस्न गएको र्वोच्चको टोली त्यसै किन फर्कियो ?

2016-10-05

असोज १९, काठमाडौँ । अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएको सर्वोच्च अदालतको टोली त्यसै फर्किएको छ । 

आयोगमा कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि विभिन्न बहानामा विदेश गएको र म्याद बुझ्न अस्विकार गरेको भन्दै उनलाई सूचित गर्न घरमै गएर म्याद टाँस्ने निर्णय गरेको थियो । 

काठमाडौं महानगरपालिकाको सम्बन्धित वडा सचिवको रहोबरमा मुचुल्का उठाएर म्याद टास्नुपर्ने हुन्छ । यसरि सचिवको रहोबरमा म्याद टाँस गरेपछि उक्त म्याद कार्कीले नै बुझे सरह हुने प्राबधान थियो । तर वडा नम्बर १० की सचिव सरिता राई बिहान कार्यालयबाट हाजिर गरेर निस्केपछि सम्पर्कमा नआएको बताइएको छ ।

वडा सचिव सम्पर्कमा नआएपछि सिधै बानेश्वरस्थित घर पुगेका अदालत टोलीलाई घरमा रहेका सबै भाडामा बस्ने रहेको थाह भएपछि म्याद नटाँसी सर्बोच्चको टोली फर्केको तमेल्दार शम्भु खत्रीले बताए । कार्कीको नयाँ बानेश्वरस्थित घरमा अदालतलको विशेष टोली दिउँसो म्याद टाँस्न गएको थियो ।

आयोगका प्रमुख आयुक्त कार्की नियुक्तिको कानुनसम्मत नभएको उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदातलमा २०७० वैशाख २९ गते रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सो रिटको २०७१ असोज ८ गते खारेज गरेको थियो ।

सर्वोच्चले दुवै पक्षलाई म्यादको पत्र पठाएको थियो । जसमा अधिवक्ता ओमप्रकाश अर्यालले पत्र बुझेपनि कार्कीले बुझ्न अस्विकार गरिरहेका छन् । अधिवक्ता अर्यालले आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध पुनः पुनरावलोकनको निवेदन हालेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक