२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकपका लागि नेपाल छनोट हुन्छ: क्रिकेटर गुल्सन झा

२०८०, १३ कार्तिक सोमबार ०८:४४

कात्तिक १३, काठमाडौँ | नेपाली राष्ट्रिय टिमका खेलाडी गुल्सन झाले नेपाल टी-२० विश्वकपका लागि नेपाल छनोट हुने कुरामा नेपाली टीमनै विश्वस्त रहेको बताएका छन्।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरसंगको खेलपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै झाले  नेपाल टी-२० विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरेका छन्।


झाले भने, 'टी-२० विश्वकपको छनोटमा खेल्नु नै  नेपालको एउटा दुलर्भ मौका हो। त्यसमाथि हामी घरेलु मैदानमा खेलिरहेका छौं। टी(२० विश्वकपमा नेपाल छनोट हुने सम्भावना सय प्रतिशत छ।'  

सोमबारकाे आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालले सिङ्गापुर माथि शानदार जित हात पारेको छ। सिङ्गापुरविरुद्ध आफ्नो पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको हो।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने