ललित बोहरा/२१ असोज डडेल्धुरा| नेपालीहरुको महान चाड दशैको लागी घर  जाने यात्रुबाट ग्रामीण सडकमा सञ्चालनमा रहेको सानो गडी जिपहरुले मनपरी भाडा लिन थालेका छन् । डडेल्धुरा समदुकामबाट अजैमरु चमडा, बगरकोट, चिपुर, भद्रपुर, बेलापुर, कोटेली र बैतडीको खोडपे, ठाटाबजार लगायत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/२१ असोज डडेल्धुरा| नेपालीहरुको महान चाड दशैको लागी घर  जाने यात्रुबाट ग्रामीण सडकमा सञ्चालनमा रहेको सानो गडी जिपहरुले मनपरी भाडा लिन थालेका छन् । डडेल्धुरा समदुकामबाट अजैमरु चमडा, बगरकोट, चिपुर, भद्रपुर, बेलापुर, कोटेली र बैतडीको खोडपे, ठाटाबजार लगायत"/>
2026-09-16 09:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

ग्रामीण सडकमा सञ्चालीत गाडीमा टिकटको ब्यबस्था नहुदाँ भाडा दोब्बर

ललित बोहरा/२१ असोज डडेल्धुरा| नेपालीहरुको महान चाड दशैको लागी घर  जाने यात्रुबाट ग्रामीण सडकमा सञ्चालनमा रहेको सानो गडी जिपहरुले मनपरी भाडा लिन थालेका छन् । डडेल्धुरा समदुकामबाट अजैमरु चमडा, बगरकोट, चिपुर, भद्रपुर, बेलापुर, कोटेली र बैतडीको खोडपे, ठाटाबजार लगायतका स्थानमा जाने गाडीले मनमानी भाडा असुलने गरेको यात्रुहरुको गुनासो गरेको छ ।

         टिकटको ब्यबस्था नभएका यी स्थानमा गाडी धनी र चालकले बार्गेनीङ गरी अन्य समयको भन्दा बढी भाडाले गरेको यात्रुले बताएका छन् । अन्य समयको भन्दा बढी भाडा दिए मात्र गाडी गन्तब्य तिर जाने नत्र हामी जादौ नै भने गरेको से्रातको भनाई छ । यो समयमा ग्रामीण सडक मात्र नभई मुख्य सकडमा सञ्चालीत ठुलो तथा सानो गाडीहरुले क्षमता भन्दा बढी यात्रु बोक्दा दुघटनाको सम्भावना बढेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु