करन साउद/२२ असोज डडेल्धुरा | डडेल्धुराको बजार मागलाई मध्यनजर गरी डडेल्धुरामा नै पहिलो पटक आधुनिक च्याउ खेतीको सुरुवात गरिएको छ । जिल्ला सदरमुकामको तुफानडाडांमा आधुनिक किसीमले परालका चार वटा छाप्रो निर्माण गरि दैनिक एक सय किलो सम्म च्याउ विक्रि गर्ने लक्ष्यका साथ च्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... करन साउद/२२ असोज डडेल्धुरा | डडेल्धुराको बजार मागलाई मध्यनजर गरी डडेल्धुरामा नै पहिलो पटक आधुनिक च्याउ खेतीको सुरुवात गरिएको छ । जिल्ला सदरमुकामको तुफानडाडांमा आधुनिक किसीमले परालका चार वटा छाप्रो निर्माण गरि दैनिक एक सय किलो सम्म च्याउ विक्रि गर्ने लक्ष्यका साथ च्या"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बजार माग मध्यनजर गरी डडेल्धुरामा पहिलो पटक आधुनिक च्याउखेतीको सुरुवात

२२ आश्विन २०७३, शनिबार ०५:३५

करन साउद/२२ असोज डडेल्धुरा | डडेल्धुराको बजार मागलाई मध्यनजर गरी डडेल्धुरामा नै पहिलो पटक आधुनिक च्याउ खेतीको सुरुवात गरिएको छ । जिल्ला सदरमुकामको तुफानडाडांमा आधुनिक किसीमले परालका चार वटा छाप्रो निर्माण गरि दैनिक एक सय किलो सम्म च्याउ विक्रि गर्ने लक्ष्यका साथ च्याउको व्यवसाय सुरु गरेको च्याउखेती व्यवसायी तिलक हमालले जानकारी गराउनु भयो । डडेल्धुरा जिल्लाको वढ्दो मागलाई र वजार क्षेत्रलाई हेरि करिव सात लाखको लगानिमा पहिलो पटक व्यवसायिक रुपले च्याउखेति तर्फ लागेको व्यवसायी हमालले वताउनु भयो । डडेल्धुरालाई मात्रै नभई नजिकको छिमेकी जिल्ला बैतडी, डोटी र कैलालीमा समेत च्याउ लाई विक्रि गर्ने उद्देश्यका साथ तिन जनाको सयुक्त लगानीमा समुह निर्माण गरि च्याउ व्यवसाय तर्फ लागेको अर्का व्यवसायी केशव महताले वताउनु भयो ।

     कम लागानी र थोरै परिश्रममा धेरै फाईदा लिन सकिने भएकाले यो व्यवसायमा लागेको महताको भनाई रहेको छ । करिव ७ जनालाई रोजगार को समेत अवसर दिलाएको वताउदै वार्षिक करिव ४० देखि ४५ लाख सम्मको च्याउ उत्पादन गरेर विक्रि गर्ने लक्ष्यका साथ वार्षिक १० देखि १५ लाख सम्मको मुनामा लिने लक्ष्य लिएको च्याउ व्यवसायी महताले वताउनु भयो । डडेल्धुराको तुफानडांडामा व्यवसायिक रुपले वार्षिक ४० देखि ५० लाख सम्मको च्याउ उत्पादन गरि वेच्नका लागि टहरा निर्माण गरि च्याउ व्यवसायमा लागेको व्यवसायीहरुले वताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता