ललित बोहरा ३० /असोज डडेल्धुरा | भाग्यले बाच्चे म भन्छ । वाईसियल बैतडीका ईन्र्चाज कमल बोहरा । कुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा ३० /असोज डडेल्धुरा | भाग्यले बाच्चे म भन्छ । वाईसियल बैतडीका ईन्र्चाज कमल बोहरा । कुर"/>

2026-06-24 02:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भाग्यले बाच्चे वाईसियल बैतडी ईन्र्चाज बोहरा ,प्रहरीले ७ दिन पछि गयो मुद्धा दर्ता

ललित बोहरा ३० /असोज डडेल्धुरा | भाग्यले बाच्चे म ,वाईसियल बैतडीका ईन्र्चाज कमल बोहरा । कुरा हो गत असोज २४ गतेको पाटनमा हुने जात हेरेर आफनो घर फकीदैथे उहाँको सपरिवार दाई भाउजु ,भाई भाई बुहारी जो मध्ये भाई र भाई बुहारी सरकारी कर्मचारी हुन । उनी सबै एक सानो गाडी बुर्कीङ गरी घर जादैथिए । एक्कासीबाटोमा अपरिचत मान्छेले गाडी रोक्न लगाईयो बोहरा परिवारलाई लाग्यो हामी भाई माध्ये एक जना संग धेरै पैशा थियो । यीनीहरु लुटनुको लागी हुन भने तर उनीहरुले अरु नै कुरा गर्ने तिमी खसेहरु गाडीमा जाने चन्द राजाहरु हिडने बाहीर आउनुस नेता बोहरा बाहीर आउन नपाउदै खुडा प्रहार भो भाग्यले पुरै खुडा टाउकोमा नलागी केही भाग गाडीमा लागे छ । त्यस पनी अन्यले घरपरिवारका सदस्यलाई हात र ढुङगा मुडाले कुटे पनी उहाँलाई भने खुडाकै उल्टो साईडको भागले लगातार पिटीरहेपछि सडकबाट धेरै तल भागी कसैले धेरै पहिले छोडेको घरको परानो गोठमा लुके र आक्रमणकारीहरु रतिको समय भई सकेपछि नपाएपछि बोहरालाई छोडेर गए ।

  तर बाईसियल केन्द्रय सदस्य बोहराले छिटो छोटो १०० मा प्रहरीलाई फोन गरे र २ घण्टा पछि प्रहरी सो स्थानमा पुगी उद्धार गरे । अब तल समाचार हेरै के भो त्यसपछि । बैतडीको पाटन मेला हेरी घर जाने क्रममा वाईसियल बैतडी ईन्र्चाज कमल बोहरा र उनका परिवारजन माथी आक्रमण गर्ने समुहलाई ज्यान मार्ने मुद्धा प्रहरीले आईतबार दर्ता गरेको छ । ज्यान मार्न उघोगमा मुद्धा लगाउन नमानेको भन्दै स्थानीयले सोमबार बिहानैबाट बैतडीको पाटनमा सडक जाम गर्ने भने समाचार मिडीयामा आएपछि प्रहरीले मुद्धा दर्ता भएको हो । वाईसियलका केन्द्रीय सदस्य समेत रहेका बोहराको टाउकोमा गम्भीर चोट भएकाले नेपालगंज मेडीकल कलेजमा उपचार भईरहेको छ । परिवारका अन्य १० जनाको डडेल्धरा र कैलालीमा उपचार गराई घर फिर्ता भएका छन् । यस अघि अज्ञात भनीएका ५ जनालाई प्रहरीले हिरासतमा लिएको भए पनी ज्यान मार्ने उद्योगको मुद्धा दर्ता नगर्ने आर्दश आएको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बालनरसिंह राणाले मुर्ता दर्ता गरेको थिएन । घाईतेका आफन्त आईतबार ज्यान मार्ने उद्योगमा मुद्र्धा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय बैतडी पुगेपनी उनीहरुलाई  डिएसपी राणा अब अपराधीहरुलाई कुनै कारवाही नगरी छोडी दिने जस्ता अभिब्यक्ती दिईएको घाईतेका आफन्तले बताएका थिए । पाटन नगपालीकाका ललित चन्दको नेतृत्वमा यो घटना भएको घाईते जय बहादुर बोहराले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते