ललित बोहरा /१ कात्तिक ,डडेल्धुरा  | जिल्ला हुलाक कार्यालय डडेल्धुराले आफनो दैनीक कामलाई गैर जिम्मेवार भई गर्ने थालेको सेवा ग्राहीहरुले गुनासो गरेका छन् । आईतबार जिल्ला बिकाश समीतीको गोप्य पत्र जिल्ला कृषर््िा बिकाश कार्यालय डडेल्धुरामा दिएपछि जिल्ला कृर्षी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा /१ कात्तिक ,डडेल्धुरा  | जिल्ला हुलाक कार्यालय डडेल्धुराले आफनो दैनीक कामलाई गैर जिम्मेवार भई गर्ने थालेको सेवा ग्राहीहरुले गुनासो गरेका छन् । आईतबार जिल्ला बिकाश समीतीको गोप्य पत्र जिल्ला कृषर््िा बिकाश कार्यालय डडेल्धुरामा दिएपछि जिल्ला कृर्षी "/>
2026-09-16 11:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कसरी पुग्यो जिल्ला बिकास डडेल्धुराको गोप्य पत्र जिल्ला कृषिमा

ललित बोहरा /१ कात्तिक ,डडेल्धुरा  | जिल्ला हुलाक कार्यालय डडेल्धुराले आफनो दैनीक कामलाई गैर जिम्मेवार भई गर्ने थालेको सेवा ग्राहीहरुले गुनासो गरेका छन् । आईतबार जिल्ला बिकाश समीतीको गोप्य पत्र जिल्ला कृषर््िा बिकाश कार्यालय डडेल्धुरामा दिएपछि जिल्ला कृर्षी बिकाश कार्यालय डडेल्धुराका  बरिष्ट कृषर््ि बिकास अधिकृत दिल बहादुर बिष्टले झुकीएर पत्र खुल्लेको बताए ।

     पत्रमा जिल्ला बिकाश समीतीका बिभीन्न गोप्य रकम लेखीएको बरिष्ट कृर्षी बिकाश अधिकृत बिष्टले बताए । पत्र पढीसकेपछि कार्यालय सहयोगीलाई पत्र जिल्ला बिकासलाई पठाईएको जनाएको छ । पछिल्लो समय हुलाकको प्रयोगमा कमी भएपनि सरकारी कार्यालयको पत्र बोक्ने काम मात्र पाएका हुलाका कार्मचारीहरुले यस्तो गलती गर्न थालेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो