०२ /कात्तिक ,डडेल्धुरा | डडेल्धुराको अमरगढी र परशुराम नगरापलकिा लगायत १५ गाविसमा सञ्चालित लघु उद्यमी समुह संघ नेपालले स्थानियलाई उदमी बनाई विभिन्न चिज वस्तु उत्पादन गर्दै आएको जनाएको छ । मंगलबार डडेल्धुरा सदरमुकाममा १२ औँ साधारण सभा तथा अधिवेशनका क्रममा जिल्ला लघु उद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ०२ /कात्तिक ,डडेल्धुरा | डडेल्धुराको अमरगढी र परशुराम नगरापलकिा लगायत १५ गाविसमा सञ्चालित लघु उद्यमी समुह संघ नेपालले स्थानियलाई उदमी बनाई विभिन्न चिज वस्तु उत्पादन गर्दै आएको जनाएको छ । मंगलबार डडेल्धुरा सदरमुकाममा १२ औँ साधारण सभा तथा अधिवेशनका क्रममा जिल्ला लघु उद"/>
2026-09-16 10:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

लघु उद्यमी समुह मार्फत उदमी बन्दै डडेल्धुराका नागरिक

०२ /कात्तिक ,डडेल्धुरा | डडेल्धुराको अमरगढी र परशुराम नगरापलकिा लगायत १५ गाविसमा सञ्चालित लघु उद्यमी समुह संघ नेपालले स्थानियलाई उदमी बनाई विभिन्न चिज वस्तु उत्पादन गर्दै आएको जनाएको छ । मंगलबार डडेल्धुरा सदरमुकाममा १२ औँ साधारण सभा तथा अधिवेशनका क्रममा जिल्ला लघु उद्यमी समुह संघ डडेल्धुराले गत आर्थिक बर्ष २०७२÷७३ को बार्षिक प्रगती प्रतिवेदनमा दुई हजार तिन सय २३ नागरिक लाभान्वित भएको जनाएको छ । लघु उद्यमी, सहकारी संस्था र साझा सुविधा केन्दै मार्फत दुई हजार बढी नागरिक लाभान्वित भएको प्रतिवेदनमा उल्लेख छ । लघु उद्यमी संघ संगआवद्ध भएर अहिले सम्म विभिन्न प्रकृतिका १३ वटा सहकारीमा पाँच सय ७० सदस्य रहेको जनाईएको छ । साझा सुविधा केन्द्र अन्तर्गत १७ केन्द्रहरुमा तिन सय ५३ नागरिक प्रत्यक्ष रुपमा लाभान्वित भएको बताईएको छ । संघले गत बर्ष आधारचाका बनाउने शिप, प्रबिधि हस्तान्तरण तरकारी, मौरी पालन रितो र मौरी सहित घार, तरकरी मसला,  सिलाई कटाई, माबाईल रिपेरिंग, आरन, सहकारी लेखा व्यवस्थापन, डिमेगाको रणनितिक योजना निर्माण, प्रांगारिकमहको नविकरण, व्यवसायिक परामर्श लगायतका विविध क्रियाकलाप सम्पन्न गरेको जनाईएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु