२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युपीका मुख्यमन्त्री योगी बने सबैभन्दा लोकप्रिय मुख्यमन्त्री

२०८०, २२ फाल्गुन मंगलवार ०९:२०

फागुन २२, काठमाडौं | एक सर्वेका अनुसार भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ हिन्दुत्वले मात्र होइन अर्को कुन कारणले भारतमा सबभन्दा लोकप्रिय मुख्यमन्त्री बनेका छन्। 

उत्तर प्रदेशका मुख्यमन्त्री योगीको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ । लोकसभा निर्वाचन २०२४ मा युपीका मुख्यमन्त्री योगी आफ्नो काम गर्ने स्टाइलको कारण पनि देशभरिमा चर्चामा रहन्छन्।

उनको लोकप्रियता स्वीकार्यता लागि गरिएको एउटा सर्वेअनुसार उनी देशकै मुख्यमन्त्रीहरुमा लोकप्रिय ठहर भएका हुन् । उनको लगातार लोकप्रियता बढेको बढ्यै छ । गत फेब्रुअरीमा भएको सर्वेमा उनलाई ४६.३ प्रतिशत मानिसले बेस्ट सिएम बताए । 


यसरी प्रश्न उठ्न स्वाभाविक छ की किन उनको लगातार लोकप्रियता बढेको होला । यसै विषयमा मेटराइजले जी न्युजको लागि सर्वे गरेको थियो । उक्त सर्वेमा ४४ प्रतिशत मानिसले उनको लोकप्रियता कानुनी व्यवस्थाको कारण, ५ प्रतिशतले राष्ट्रवाद, २८ प्रतिशतले छवि व्यक्तित्व राम्रो भएको कारण र २ प्रतिशतले अन्य कारण बताएका थिए ।  

भारतका राजनेताहरू मध्ये प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित साहभन्दा भने उनी पछि छन् । एक्समा मुख्यमन्त्री योगी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र कांग्रेस नेता राहुल गान्धी भन्दा अगाडि रहेका छन् । योगीको फलोअर्स २७.४ मिलियन, केजरीवालको २७.३ मिलियन, गान्धीको २४.८ मिलियन र अखिलेश यादवको मात्र १९.१ मिलियन फलोअर्स रहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति