२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

२०८०, २९ फाल्गुन मंगलवार ११:१२

फागुन २९,  सुर्खेत | सुर्खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बारा जिल्ला घर भई हाल सुर्खेतकाे वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित दैलेखी टोल बस्ने अन्दाजी ३२ वर्षीय अनिल पट्टेल मृत अवस्थामा फेला परेका हुन्।

सुर्खेत प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ बजेको समयमा पट्टेलकाे शव घाँटी काटिएको अवस्थामा उनकै घरमा फेला परेकाे हाे।

उनको घाँटीमा गहिरो चोट लागेको घटनास्थल पुगेका एक प्रहरीले जानकारी दिए। उनका अनुसार घटनास्थलमा रगत लागेको चुलेसी समेत फेला परेको छ।

‘पट्टेल बिहान ११ बजे मृत फेला परेको त्यहाँका स्थानीयले जानकारी दिएका थिए।’ उनले भने ‘हामी त्यहाँ गएको बेला उनको घाँटीमा गहिरो चोट लागेको थियो, रगत बगिरहेको थियो, उनकै कोठामा ब्लड लागेको चुलेसी समेत फेला परेको छ।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट