ललित बोहरा/कार्तिक ५ डडेल्धुरा । स्थानीय तहको संख्या र सीमाना पुर्नसंरचना आयोगले डडेल्धुरा लगायत सुदूरपश्चिममा स्थानीय तहको संख्या ७६ निर्धारण गरेको छ । आयोगले पुनर्संरचनाका लागि तय गरेको नयाँ कार्य शर्त तथा कार्यविधिमा सुदूरपश्चिममा न्यूनतम ५९ र अधिकतम ७ ६ संख्या तो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/कार्तिक ५ डडेल्धुरा । स्थानीय तहको संख्या र सीमाना पुर्नसंरचना आयोगले डडेल्धुरा लगायत सुदूरपश्चिममा स्थानीय तहको संख्या ७६ निर्धारण गरेको छ । आयोगले पुनर्संरचनाका लागि तय गरेको नयाँ कार्य शर्त तथा कार्यविधिमा सुदूरपश्चिममा न्यूनतम ५९ र अधिकतम ७ ६ संख्या तो"/>
2026-09-16 10:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरा लगायत सुदूरपश्चिममा स्थानीय तहको संख्या ७६ निर्धारण

ललित बोहरा/कार्तिक ५ डडेल्धुरा । स्थानीय तहको संख्या र सीमाना पुर्नसंरचना आयोगले डडेल्धुरा लगायत सुदूरपश्चिममा स्थानीय तहको संख्या ७६ निर्धारण गरेको छ । आयोगले पुनर्संरचनाका लागि तय गरेको नयाँ कार्य शर्त तथा कार्यविधिमा सुदूरपश्चिममा न्यूनतम ५९ र अधिकतम ७ ६ संख्या तोकेको छ । जसमा डडेल्धुरामा स्थानिय तहको संख्या न्यूनतम ४ अधिकतम ६, दार्चुलामा न्यूनतम ७ अधिकतम ९, बझाङमा न्यूनतम ८ अधिकतम ११, बैतडीमा न्यूनतम ७ अधिकतम ११, डोटीमा न्यूनतम ६ अधिकतम ९, अछाममा न्यूनतम ७ अधिकतम १०, बाजुरामा न्यूनतम ७  अधिकतम ९, कैलालीमा न्यूनतम ९ अधिकतम १३ र कञ्चनपुरमा ४ अधिकतम  ९ निर्धारण गरेको हो । आयोगले सरकारले दिएको नयाँ मापदण्डलाई समेत आधार मानेर पछिल्लो संख्या तोकेको जनाएको छ ।  देशै भर स्थानीय तहको संख्या र सीमाना पुर्नसंरचना आयोगले स्थानीय तहको संख्या ७ सय ४४ निर्धारण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु