कात्र्तिक ६ पर्वत । यस वर्ष पर्वतमा धानको उत्पादनमा दश प्रतिशत बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।
    गत वर्ष ५ प्रतिशतले  धान उत्पादनमा कमि आएता पनि यस बर्ष भने धानको उत्पादनमा बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पर्वतका बर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्र्तिक ६ पर्वत । यस वर्ष पर्वतमा धानको उत्पादनमा दश प्रतिशत बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।
    गत वर्ष ५ प्रतिशतले  धान उत्पादनमा कमि आएता पनि यस बर्ष भने धानको उत्पादनमा बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पर्वतका बर"/>
2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

धान र सुन्तला उत्पादनमा दश प्रतिशत बृद्धि हुने

October 22, 2016

कात्र्तिक ६ पर्वत । यस वर्ष पर्वतमा धानको उत्पादनमा दश प्रतिशत बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।
    गत वर्ष ५ प्रतिशतले  धान उत्पादनमा कमि आएता पनि यस बर्ष भने धानको उत्पादनमा बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए । धान रोप्ने समयमा प्राप्त मात्रमा पानी पर्नु,  सिचाई र अनुकुल मौसमका कारण धान उत्पादनमा बृद्धि हुने उनको तर्क छ । आजको सहारान्यूज दैनिकमा खबर छ ।


    धान उत्पादन हुने पकेट क्षेत्रमा समयमै भएको रोपाई र पछिल्लो समयसम्म निरन्तर परेको बर्षाका कारण उत्पादन बढ्ने देखिएको बरिष्ठ कृषि विकास अधिकृत रेग्मीले बताए ।  बर्षामा मौसमले साथ दियो अब हिउँदमा धान काट्ने र थन्काउने समयमा पनि मौसमले साथ दियो भने यस बर्ष धान उत्पादन राम्रो हुने रेग्मीको तर्क छ ।


    पर्वतका  देविस्थान, कटुवाचौपारी, पाङ, मुडिकुवा, फलेबास देउपुर, बनौ  लगायत करिव ३० ओटा गाविसमा धानको प्रमुख खेती हुँदै आइरहेको छ । करिव २८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये २० हजार हेक्टरमा धान खेती हुदै     आइरहेको छ ।
    सवैभन्दा बढी धान उत्पादन हुने देविस्थानमा २ सय ४३ हेक्टर क्षेत्रफल र कम उत्पादन हुने बनौँमा ४ हेक्टर क्षेत्रफल रहेको छ । अहिले पर्वतमा छेमरोङ, खुमलटार, गौरीया, गुडुरा, मार्सी, पहेले, जर्नेली लगायत जातका धानको रोपाइ हुने कृषि कार्यालयले जनाएको छ जसमध्ये जिल्लामा ६० प्रतिशत स्थानीय जातको र ४० प्रतिशत उन्नतजातको खेती हुदै आएको छ ।

जिल्लामा यस बर्ष सुन्तला उत्पादनमा पनि दश प्रतिशतले  बृद्धि हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै