१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भियना होटलमा प्रहरीकाे छापा, तीनजना नियन्त्रणमा

२५ बैशाख २०८१, मंगलवार ०६:५०

बैशाख २५, काठमाडौँ | सुन तस्करीसँग जोडिएको ठमेलस्थित भियना होटलमा प्रहरीले छापा मारेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ठमेलस्थित होटल भियनामा छापा मारेर तीनजनालाई नियन्त्रणमा लिएको हो।

हुन्डी कारोबारको आशंकामा ठमेलस्थित दावा छिरिंग र अमला रोकाले सञ्चालन गरेको होटलमा सिआइबीले छापा मारेपछि उनीहरु पक्राउ परेका हुन्। सिआइबी प्रवक्ता एसपी होविन्द्र बोगटीले छापा मारेको पुष्टि गरेका छन्।

‘हुन्डीको सूचनाका आधारमा छापा मारिएको हो। हामीले तीनजनालाई नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धान भइरहेको छ’, एसपी बोगटीले भने।

सो होटलमा विगतमा राजश्व अनुसन्धान विभागले पनि छापा मारेका थियो। होटल सञ्चालक दावा जेलमा रहेका छन् भने अमला रोका फरार छिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट