घनश्याम खरेल/कात्तिक १०, गुल्मी । नेकपा माओवादी केन्द्र  गुल्मी दिब्रुङको एकता भेला सम्पन्न भएको छ । 

ईलाका नं. ४ का संयोजक क। युवराज खर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

घनश्याम खरेल/कात्तिक १०, गुल्मी । नेकपा माओवादी केन्द्र  गुल्मी दिब्रुङको एकता भेला सम्पन्न भएको छ । 

ईलाका नं. ४ का संयोजक क। युवराज खर"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

माओवादी केन्द्र दिव्रुङ्गको एकता भेला सम्पन्न

२०७३, १० कार्तिक बुधबार ०८:४७


घनश्याम खरेल/कात्तिक १०, गुल्मी । नेकपा माओवादी केन्द्र  गुल्मी दिब्रुङको एकता भेला सम्पन्न भएको छ । 

ईलाका नं. ४ का संयोजक क। युवराज खरेलको अध्यक्षता र केन्द्रिय सदस्य तथा बरिष्ठ नेता क. बाबुराम खरेल प्रमुख अतिथि एवम् गुल्मी क्षेत्र नं। १ का संयोजक क। टंक बहादुर क्षेत्री ९नवीन० विशिष्ट अतिथि रहनु भएको कार्यक्रमको सहजीकरण अनेरास्वियु ९क्रान्तिकारी० का केन्द्रिय सचिवालय सदस्य घनश्याम खरेलले गर्नुभएको थियो ।

भेलामा अन्य पाटीबाट परित्याग गरी आउनेहरुलाई प्रमुख अतिथीले स्वागत गर्दै सदस्यता प्रदान गर्नु भएको थियो । भेलाले तपसिल अनुसारको कार्य विभाजन समेत गरेको छ । 


गाविस ईन्चार्ज(जगत बहादुर थापा सह(ईन्चार्ज(चेतनारायण अर्याल र जीत बहादुर बि.क. संयोजक( हिमाल पुन थ्ऋी ईन्चार्ज(सुरज खरेल सह(ईन्चार्ज( नेत्र सुनार संयोजक( हिमलाल खरेल९हेमन्त० सह(संयोजक(गंग बहादुर सुनार र हरी बहादुर थापा दलित ईन्चार्ज( जीत बहादुर बि.क. सह(ईन्चार्ज (जय बि.क. र भिम बहादुर बि.क. संयोजक( खोम बहादुर बिश्वकर्मा जनजाती संयोजक( कृष्ण बहादुर थापा सह(संयोजक( नेत्र बलाल बुद्धिजीवी संयोजक( अग्नीधर गौतम शिक्षक संयोजक(रामप्रसाद अर्याल बिद्यार्थी संयोजक( राजन सुनार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण