८ फाल्गुन २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कुटपिट गरी सिरहामा युवकको हत्या, ५ जना पक्राउ

४ असार २०८१, मंगलवार ०७:५६

असार ४, काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिका-१२ ठठिया बस्ने ३० वर्षीय राकेश यादवको कुटपिट गरी हत्या भएको छ । हत्या गरेको अभियोगमा नरहा गाउँपालिका-१ गौराहा बस्ने २० वर्षीय आनन्द सदाय समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूले शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका राकेशको भारतस्थित पीजीआई अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘लाज शरणम’ का सामग्री इन्टरनेटबाट हटेपछि ‘माग्ने बुढा’ भन्छन्- क्यारिकेचर पेशा लोपोन्मुख होला जस्तो छ कांग्रेस सभापति देउवाको भारत भ्रमण किन गरियो अचानक रद्द? काठमाडौँमा युवक मृत भेटिए, हत्याको आशंकामा दुई जना पक्राउ योगेश भट्टराईको दाबी : संसद्‌बाट अध्यादेश पारित हुन्छ केआइआइटीले प्रकृतिको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने अमेरीकी राष्ट्रपति ट्रम्पको अभिव्यक्तिबारे सरकारले छानबिन गर्नुपर्छ, देशभन्दा ठुलो कोही होइन : चन्द्र भण्डारी रास्वपाले बोलायो सचिवालय बैठक, यी हुन् कार्यसूची आज चार बन्धकको शव हस्तान्तरण गर्दै हमास, शनिबार ६ जना बन्धक रिहा हुने आज बिहीबार पनि बढ्यो सुन–चाँदीको मूल्य, तोलाको कति? मधेस प्रदेशका मुख्यमन्त्रीले गरे दुई क्यासिनोमा छड्के अनुगमन वुमन्स च्याम्पियनसिप: नेपालले आज आफ्नो दोस्रो लेबनानसँग खेल्दै काभ्रेपलाञ्चोकमा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भैरहवाको स्वर्गद्वारी घाटमा गरियो प्रकृति लम्सालको अन्त्येष्टि एम्बाप्पेको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जित, सिटीको यात्रा टुंगियो दुई संसदीय समितिको बैठक आज बस्दै, यस्तो छ कार्यसूची यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर देशका यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना हमासको नयाँ प्रस्तावले बढायो विपिन जोशी रिहा हुने आस कुकुरले नवजात शिशुको शव मुखमा च्यापेर हिँडेपछि… आमालाई कलेज फेस्टबाट फर्केपछि फोन गर्छु भनेकी थिइन् प्रकृतिले, तर दुई घण्टापछि प्रशासनको फोन आयो