प्रेम सुनार | कात्तिक ११, गुल्मी | गुल्मीको जैसीथोकमा नेकपा एमाले पार्टी परित्याग गरी दुई दर्जन बडी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | कात्तिक ११, गुल्मी | गुल्मीको जैसीथोकमा नेकपा एमाले पार्टी परित्याग गरी दुई दर्जन बडी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएक"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

एमाले परित्याग गरी दर्जनौं कार्यकता माओवादीमा प्रवेश

११ कार्तिक २०७३, बिहीबार ११:५४

प्रेम सुनार | कात्तिक ११, गुल्मी | गुल्मीको जैसीथोकमा नेकपा एमाले पार्टी परित्याग गरी दुई दर्जन बडी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ । 

११ नम्वर ईलाकाको एकता भेलामा नेकपा एमाले जैसीथोक गाउँ कमिटी सदस्य तथा त्यहाँका पुराना समाज सेवी चुरामणी खनाल सहित २७ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको बताईएको छ ।

नव प्रवेशीहरुलाई भेलाका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका जिल्ला सह ईञ्चार्ज सुदर्शन वराल, जिल्ला संयोजक विरबहादुर कार्की लगायतका नेताहरुले फुलमाला अविरले पार्टीमा स्वागत गरेका प्रेस सेन्टर नेपालका जिल्ला सदस्य हुमकान्त पोखरेलले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य