राम नारायण पंडित । कात्तिक १३, सिरहा | सप्तरीको दुधैला स्थित भुतही बलान घाटमा मास कुम्भ महायज्ञको भव्य आयोजना गरिएको छ । 

सप्तरीको मौवाहा गाविसमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित । कात्तिक १३, सिरहा | सप्तरीको दुधैला स्थित भुतही बलान घाटमा मास कुम्भ महायज्ञको भव्य आयोजना गरिएको छ । 

सप्तरीको मौवाहा गाविसमा "/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सप्तरीको भुतही बलान घाटमा भव्य मास महाकुम्भ मेला

२०७३, १३ कार्तिक शनिबार १२:३९

राम नारायण पंडित । कात्तिक १३, सिरहा | सप्तरीको दुधैला स्थित भुतही बलान घाटमा मास कुम्भ महायज्ञको भव्य आयोजना गरिएको छ । 

सप्तरीको मौवाहा गाविसमा पर्ने भुतही बलान दुधैला घाटमा कार्तिक एक गतेदेखि सुरु भएको श्री श्री १०८ श्री मास कुम्भ महायज्ञ भर्नका लागि नेपालको बिभिन्न स्थानको साथै भारतीय दर्शनार्थीहरु आउने गरेको आयोजकले बताए । मास महायज्ञ रहेकोले कार्तिक मास नुहाउनेहरु दिनमा मेला हेरी राती बास बसी एका बिहानै बलान नदिमा नुहाई बिहान भइरहेको मास परायणमा सहभागि हुने गरेको आयोजकको भनाई रहेको छ । श्री श्री १०८ मास कुम्भ महायज्ञमा मास परायणको साथै प्रत्येक दिन संगितमय प्रवचन त्यस्तै मनोरंजनको लागि रामलिला, बैल दौड् र कुस्ति लगायतका कार्यक्रमहरुको आयोजना गरिएको छ । 

उक्त कार्यक्रमहरुका लागि नेपालको बिभिन्न स्थानको साथै भारतीय कालाकारहरु महायज्ञमा सहभागि भएका छन् भने भारत विहार र नेपालको मधेश क्षेत्रका जिल्लाका सांस्कृति झल्किने कार्यक्रम समेत भइरहेको बताईएको छ । सिरहा सप्तरीको बीच भागमा पर्ने भुतही बलान दुधैला घाटमा टप्पु जस्तै सैयौं विघामा फैलिएको क्षेत्रमा यज्ञको आयोजना गरिएको छ । बलमन्त बाबाको अगुवाईमा जारी रहेको कुम्भ महायज्ञ कार्तिक मसान्त भरी चल्ने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ