७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राजेन्द्र लिङ्देन भन्छन्– पूर्वराजा ज्ञानेन्द्रलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्छ

३० श्रावण २०८१, बुधबार १०:००

साउन ३०, काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्ति प्रक्रियामा सहयोग पुर्‍याएवापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारका लागि दलहरूले सिफारिस गर्नुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा टीआरसी विधेयकमाथि छलफलमा भाग लिँदै उनले पूर्वराजालाई बिर्सन नहुने बताए । 


‘द्वन्द्व सम्झौताबाट टुंगिएको हो  । समझौताको एउटा पक्ष राजालाई दलहरूलाई सम्झनुर्थ्यो । जसलो राजगद्दी छाड्न तयार भयो र शान्ति पक्रियामा साथ दियो । आज सम्झनुपर्छ त्यति पूर्वाग्राही बन्न हुन्न । आफ्नो दर्शन र मान्यता  छन् । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राजाको योजदान छैन ?’  

‘आफूले बहुमत र मौका पाउने बितिक्कै सम्झौतालाई बिर्सी दिने आफूले गरेको मात्र ठीक भने दुर्घटनाहरू हुन्छन् । भर्खर बंगलादेशको घटना अरु साथीले उठाउनुभयो । संसदमा प्राप्त बहमुत मात्र ठीक हुने रहेनछ,’ उनले भने । सबै पक्षलाई मिलाएर लैजान उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने