७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विवाह नगरे आत्महत्या गर्ने धम्की दिएर जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

३१ श्रावण २०८१, बिहीबार ११:३९

साउन ३१, काठमाडौं |  जबर्जस्ती करणी र मानव बेचबिखनको आरोपमा दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले उदयपुरको त्रियुगाका ३४ वर्षीय दीपककुमार बस्नेतलाई पक्राउ गरेको हो ।

अदालतले बस्नेतलाई १२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरेको थियो । ब्युरोका अनुसार बस्नेतले २०७६ सालमा पिडितलाई विवाह नगरे फेसबुकमा लेखेर आत्महत्या गर्छु भन्दै धम्की दिएर जबर्जस्ती करणी गरेका थिए ।

त्यसपछि भारतमा गएर घरजम गर्ने भन्दै पिडितलाई लैजानेक्रममा विराटनगरको भारतीय सिमा क्षेत्रबाट एक संस्थाले उनको उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने