२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका दलहरुले यसो गरे कसो होला ?

२०७३, २२ कार्तिक सोमबार ०६:३४

प्रेम सुनार/कात्तिक २२, गुल्मी । गुल्मीको ४ नम्वर ईलाका, जुभुङ्ग र वलिथुमको आन्दोलनले निकै समस्यामा परेका छन् यति वेला यहाँका राजनैतिक दलहरु । 

केहि विकल्पहरु नेपाली कांग्रेस र नेकपा माओवादीले अगाडी सारेको छ भने केहि विल्पहरु नेकपा एमाले र अन्य राजनैतिक दलहरुले पनि अगाडी सारेका छन् । ति विकल्पहरुका अलवा एक विकल्प यस्तो पनि हुन सक्छ भन्ने सुझाव यहाँ पेश गर्न खोजिएको छ । यति वेला अर्खवाङ्गको ठुलाचौर केन्द्र मान्दैनौं भन्दै दर्लिङ्ग र नेटा गाविस आन्दोलनमा छ । 

यता बडागाउँ मुसिकोट र पौदीअमराई पनि हामी वामी जाँदैनौ भन्दै आन्दोनमा रहेको छ । हुन पनि पौदीअमराईको निस्तेखोला तिरको मान्छे पारी वामी बढिघाट खोला पारी जाँदा कति समय लाग्ला ?

यता दर्लिङ्ग दुनाम गाउँ र बढिघाट खोला किनर वल्घास गाउँका जनता अर्खवाङ्गको ठुलाचौर जान कति घण्टा हिड्नु पर्ला दर्लिङ्ग ति वडाहरुमा अहिले सम्म मोटर वाटो समेत पुग्न सकेको छैन् ।

यसर्थ रुपाकोट, तुराङ्ग र आँपचौरको आन्दोलनलाई सम्वोधन गर्न सकिने विकल्प भनेको अर्लाङ्गकोट , र वामी देखि रुपाकोट सम्म एउटा नगरपालिका बनाउन सके खोलालाईनको सांस्कृतिक,  राजनैतिक र धामिर्क सम्वन्ध पनि कायमैै रहने भौगोलिक रुपले पनि एकै  ठाउँमा रहने देखिन्छ । उता बडागाउँ देखि ह्वाङ्गदी सम्मको भौगोलिक र सांस्कृतिक सम्वन्ध पनि मिल्छ । ति गाविसको सेन्टर  तिन तिन गाविसको विच नेटा बन्न सक्छ  । वा सहमतिमा जहाँ बनाए पनि भयो ।

प्रस्तावित अर्खवाङ्ग केन्द्रबाट छुटेको छापाहिले र अर्जैलाई ईस्मा तिर गाभेर  नगरपालिका प्रस्ताप गर्न सकिन्छ । किन  कि  अन्य दुई वटै क्षेत्रमा नगरपालिका प्रस्ताव गरिदा ३ नम्वर क्षेत्रमा गरिएको छैन् । 

यो विकल्पलाई दलहरुले केहि वेर अभ्यास गरे कसो होला ? अनि यो विकल्प प्रति तपाई शिक्षक , वुद्धिजिवी , विद्यार्थी र सर्वसाधरणहरुको राय के छ ?  कृपया यसै अनलाईन वा फेशबुकमा शेयर गरेर कमेन्ट गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण