ललित बोहरा /२२ कार्तिक, डडेल्धुरा  । साना किसान सहकारी संस्थाले डडेल्धुराको परशुराम नगरपालीको एक देखी पाँच सम्म शिर्ष गाउँका सबै किसानलाई व्यवसायिक कृषि तर्फ आकर्षित गरेको छ । त्यस क्षेत्रका कृषह अहिले व्यबसायीक खेती र पशुपालन गर्दै आएका छन । पाँच बर्ष अघि ग्राम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा /२२ कार्तिक, डडेल्धुरा  । साना किसान सहकारी संस्थाले डडेल्धुराको परशुराम नगरपालीको एक देखी पाँच सम्म शिर्ष गाउँका सबै किसानलाई व्यवसायिक कृषि तर्फ आकर्षित गरेको छ । त्यस क्षेत्रका कृषह अहिले व्यबसायीक खेती र पशुपालन गर्दै आएका छन । पाँच बर्ष अघि ग्राम"/>
2026-09-16 10:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

शिर्ष सान किसान सहकारी संस्थाले गाउँ नै कृषीमय बनाउदै

ललित बोहरा /२२ कार्तिक, डडेल्धुरा  । साना किसान सहकारी संस्थाले डडेल्धुराको परशुराम नगरपालीको एक देखी पाँच सम्म शिर्ष गाउँका सबै किसानलाई व्यवसायिक कृषि तर्फ आकर्षित गरेको छ । त्यस क्षेत्रका कृषह अहिले व्यबसायीक खेती र पशुपालन गर्दै आएका छन । पाँच बर्ष अघि ग्रामीण जलस्रोत ब्यस्थापन परियोजनाले गठन गरेको सहकारीले अहिले करिब तिन करोडको कारोबार गरेको छ । तत्कालीन शिर्ष गाविसमा रहेको सहकारीले अहिले कृर्षी क्षेत्रमा मात्र करिब एक करोड चार लाख लगानी एवं ऋण प्रवाह गरेको सहकारीको पाँचौ साधारण सभामा सहकारी संस्थाका अध्यक्ष पार्वती भटट्राईले बताएका छन् । सहकारी सञ्चालन गर्ने ग्रामीण जलस्रोत व्यस्थापन परियोजना डडेल्धुराले विभिन्न समयमा क्षमता अभिबृद्धी तालीम प्रदान गर्दै आएको ग्रामीण जलस्रोत व्यस्थापन परियोजना फिल्ड संयोजक राम दत्त जोशीले जानकारी दिए । अहिले शिर्ष सान किसान सहकारीमा २१ सय सदस्य रहेका छन । एक जना कृषी प्राबिधीक समेत सहकारीकै आय स्रोतबाट राखेको सहकारीले एक करोड  रकम पशुपालन क्षेत्रमा लगानी तथा ऋण प्रवाह गरेको छ । करिब एक करोड रकम सहकारीको बचत रहेको संस्थाका साधारण सदस्य गोपाल पाण्डेयले बताएका छन । किसानले बिना धितो ऋण पाउने भएकाले व्यवसायिक कृषि तर्फ हर्षीत भई लागेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु