2026-09-01 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

साना दलको समर्थनमा एमाले, कांग्रेस माओवादी पुरानै अडानमा

कार्यदलले जे बनाएको थियो आज त्यही पठाईदै 

प्रेम सुनार/कात्तिक २४, गुल्मी । ४ नम्वर ईलाकाको मागलाई सम्वोधन गर्न प्रमुख तिन दल असफल भए पछि साना आठ दलले हिजो नयाँ प्रस्ताव ल्याएको एक गोप्य श्रोतले जानकारी दिएको छ । 

राप्रपा अध्यक्ष भरतबहादुर चन्दकोा नेतृत्वमा साना आठ दलले यस अघि कार्यदलले तय गरेको गौडाकोट स्थानिय निकायको सट्टा राजारुन्खा एउटा केन्द्र र अर्को खज्र्याङ्ग केन्द्रको प्रस्ताव ल्याएको वुझिएको छ । 

त्यस्तै  जुभुङ्ग र वलिथुमलाई जोडेर पुलकामुखा केन्द्र बनाउने प्रस्ताव ल्याएको पनि श्रोतले जनाएको छ ।  त्यसमा नेकपा एमालले समर्थन जनाएको र नेपाली कांग्रेस र नेकपा माओवादी विचारधिनमा रहेको बताईएको छ । 

हिजो राती अवेर सम्म  यस अघि बनाईएको खाका भन्दा वाहेका विषयमा प्रमुख तिन दल विच कुनै सहमति निस्कन नसके पछि घर विदाबाट आएका स्थानिय विकास अधिकारी डिलाराम पन्थीले कि तपाईहरु मिलाउनुस नत्र  प्राविधिक सहयोग समितिलाई दिनुस् कार्यदलले बनाएको जे खाका छ त्यसलाई र दलहरुको फरक फरक मत सहित पठाउँछौं भन्दै कडा रुपमा प्रस्तुत भएको समेत श्रोतले बतायो । 

स्थानि विकास अधिकारी पन्थी संग सम्पर्क राख्दा उनि स्थानिय निकाय सिफारिस गरेर पठाउन लागेको हतारोमा रहेको बताए । हामी एकदम हतारमा छौं, आज पठाईदैछ धेरै बोल्न अहिले नसकीने अवस्था रहेको छ । 

यसै विच पुलका मुखा केन्द्र बन्ने भने पछि रुपाकोटले पनि अस्वीकार गर्ने र वलिथुम जुभुङ्ग पनि आन्दोलन मै उत्रेको छ । प्रतिकृया माग्न खोज्दा कुनै पनि  दलका नेताहरुले फोन उठाएका छैनन् । आक्रोष्तिा जनताहरुको सामु बोलीफासो हुने डरले भेटमा पनि प्रतिकृया दिन चाहेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली