२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विप्लप समुह माओवादीको नेपाल बन्द डडेल्धुरमा नहुने

२०७३, २४ कार्तिक बुधबार १६:३२

ललित बोहरा / २४ कार्तिक डडेल्धुरा । नेपाल कम्युनीष्ट पार्टी माओवादी विप्लप समुहले आगामी कार्तिक २८ देखी नेपाल बन्द गर्ने भएपनि डडेल्धुरामा भने बन्द नहुने भएको छ । डडेल्धुराको प्रसिद्ध उग्रतारा मेला जात्रा लाई मध्य नजर गर्दै नेपाल कम्युनीष्ट पार्टी माओवादी डडेल्धुराले बन्द स्थगीत गरेको एक प्रेस बिज्ञप्ती जारी गरी जनाएको छ ।  कालोबजारी र महगी बढेको भन्दै कम्युनीष्ट पार्टी माओवादीले आगामी २८ र २९ गते देशभर बन्द गर्ने यस अघी नै निर्णय गरेको थियो । अन्य जिल्लामा भने बन्द जारी नै रहने पदम बहादुर रोकयाले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ