ललित बोहरा/ कार्तिक २४ डडेल्धुरा । डडेल्धुरा जिल्ला सदमुकाम क्षेत्रलाई व्यवस्थित गर्न उद्योगी र ब्यापारीहरुलाई सर्वपक्षिय बैठक गरी बुधबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बिशेष निर्देशन दिएको छ । जिल्ला प्रशासन डडेल्धुरामा बसेको सर्वपक्षिय बैठकले बागबजार देखी किर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/ कार्तिक २४ डडेल्धुरा । डडेल्धुरा जिल्ला सदमुकाम क्षेत्रलाई व्यवस्थित गर्न उद्योगी र ब्यापारीहरुलाई सर्वपक्षिय बैठक गरी बुधबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बिशेष निर्देशन दिएको छ । जिल्ला प्रशासन डडेल्धुरामा बसेको सर्वपक्षिय बैठकले बागबजार देखी किर्"/>
2026-09-16 11:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बजार क्षत्रे ब्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराको उद्योगी ब्यापारीहरुलाई निर्देशन

ललित बोहरा/ कार्तिक २४ डडेल्धुरा । डडेल्धुरा जिल्ला सदमुकाम क्षेत्रलाई व्यवस्थित गर्न उद्योगी र ब्यापारीहरुलाई सर्वपक्षिय बैठक गरी बुधबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बिशेष निर्देशन दिएको छ । जिल्ला प्रशासन डडेल्धुरामा बसेको सर्वपक्षिय बैठकले बागबजार देखी किर्तीपुर बजार सम्मको सडक छेउमा रहेका उद्योगी ब्यापारीहरुले समाग्रीहरु लोड अनलोड गर्दा बेलुकी ५ बजे देखी अर्को बिहान ८ बजे भित्र गर्नु पर्ने, आफ्नो पसलको अगाडी सडक छेउ–छाउमा सामान नराख्ने र राखेको भेटीएमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जुन सुकै समयमा पनि हटाउन सक्ने र २४ घण्टा भन्दा बढी सडक छेउछाउमा जथाभावी निर्माण समाग्री राख्न नपाउने लगायतका निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । यदि निर्णय बिपरीत गरेको भेटीएमा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, अमरगढी नगरपालीकाले र ट्राफीक प्रहरीले नियम अनुसार कडा कारबाही गर्ने जनाएको छ । प्रमूख जिल्ला अधिकारी उदय बहादुर सिहंको अध्यक्षतामा भएको सर्बपक्षिय बैठकमा जिल्ला स्थित सबै सरोकारवाला निकायहरुका प्रमूख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो