बैतडी / २६ कार्तिक। बैतडीको  दशरथ चन्द नगरपालीकाको प्रथम चौमासिक कार्यक्रमको  सार्बजनिक  सुनुवाई  शुक्रबार सम्पन्न भएको छ ।  सार्बजनीक सुनुवाई कार्यक्रमा योजना नगरपालीकाको आम्दानी,खर्चको आय ब्यय प्रस्तुत र सेवाग्राहीका गुनासाहरु सुन्ने उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैतडी / २६ कार्तिक। बैतडीको  दशरथ चन्द नगरपालीकाको प्रथम चौमासिक कार्यक्रमको  सार्बजनिक  सुनुवाई  शुक्रबार सम्पन्न भएको छ ।  सार्बजनीक सुनुवाई कार्यक्रमा योजना नगरपालीकाको आम्दानी,खर्चको आय ब्यय प्रस्तुत र सेवाग्राहीका गुनासाहरु सुन्ने उ"/>
2026-09-16 12:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दशरथ चन्द नगरपालीका प्रथम चौमासिक कार्यक्रमको सार्बजनिक सुनुवाई शुक्राबार सम्पन्न

बैतडी / २६ कार्तिक। बैतडीको  दशरथ चन्द नगरपालीकाको प्रथम चौमासिक कार्यक्रमको  सार्बजनिक  सुनुवाई  शुक्रबार सम्पन्न भएको छ ।  सार्बजनीक सुनुवाई कार्यक्रमा योजना नगरपालीकाको आम्दानी,खर्चको आय ब्यय प्रस्तुत र सेवाग्राहीका गुनासाहरु सुन्ने उद्देश्ले कार्यक्रमको आयोजना गरीएको नगरपालीकाका सुचना अधिकारी बिनोद बहादुर चन्दले जानकारी गराएका छन् । कार्यक्रममा सहभागी तथा सेवाग्राहीहरुबाट आएका गुनासाहरु समाधानका उपाय तथा  जवाफ नगर अधिकृत अर्जुन शर्माले दिएका थिए । भने सम्पूर्ण बिकास निर्माण लगायत अन्य कार्यक्रम सम्बन्धी जानकारी नगरपालीकाका इन्जिनियर  जयसिंह बोहराले गराएका थिए । यसै बिच  बैतडीको दशरथ चन्द नगरपालीका योजना शाखा प्रमुख ढेड महिना देखी कार्यालयमा हाजिर नभएपछि सेवा ग्राहीलाई समस्या भएको छ । यसबारे कार्यालयलाई सम्र्पक गर्दा कार्यालय प्रमुखmे केही बोल्न चाहेन र  योजना प्रमुखको नाम अनलाईमा पनी राखेको छैन । नगरपालीकाले आफनो अनलाईनमा दुई जना कर्मचारीको मात्र नाम उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल