सास, बैतडी १ मंसिर ।
बैतडीको गाजरी गाविसमा गएको एकिकृत घुम्ती सिवरको टोलीले आज गाजरी बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा सो वजारका विभिन्न पसल हरु वाट दुई हजार आठ सय पैसठी रुपयाँ बरावरको म्याद सकिएको गुणस्तरहिन अखाद्य वस्तु भेटिएको छ ।

सो अखाद्य "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास, बैतडी १ मंसिर ।
बैतडीको गाजरी गाविसमा गएको एकिकृत घुम्ती सिवरको टोलीले आज गाजरी बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा सो वजारका विभिन्न पसल हरु वाट दुई हजार आठ सय पैसठी रुपयाँ बरावरको म्याद सकिएको गुणस्तरहिन अखाद्य वस्तु भेटिएको छ ।

सो अखाद्य "/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दुई हजार आठ सय बराबरको गुणस्तरहिन समान नष्ट

२०७३, १ मंसिर बुधबार १४:१८

सास, बैतडी १ मंसिर ।
बैतडीको गाजरी गाविसमा गएको एकिकृत घुम्ती सिवरको टोलीले आज गाजरी बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा सो वजारका विभिन्न पसल हरु वाट दुई हजार आठ सय पैसठी रुपयाँ बरावरको म्याद सकिएको गुणस्तरहिन अखाद्य वस्तु भेटिएको छ ।

सो अखाद्य वस्तु लाई बजार व्यवस्थापनका प्रतिनिधी, राजनितीक दलका प्रतिनिधी, बजार व्यवसायी, पत्रकार, प्रहरी प्रशासन सवैको रहोभरमा  नष्ट गरिएको छ ।

गाजरी वजारका दस खुद्रा पसल, चार किरानी पसल, एक श्रींगार पसल, सुन चादी पसल नस्ता पसल, ईल्कट्रोनिक पसल, औषधी पसल गरी जम्मा उन्नीस ओटा पसलमा अनुगमन गरिएको एकिकृत घुम्ती सिविरका टोली प्रमुख एवम साहायक प्रमुख जिल्ला अधिकारी दिपक कुमार अचार्यले जानकारी दिएका छन् । 

साहायक प्रमुख जिल्ला अधिकारी अचार्यका अनुसार बजार अनुगमनमा पसल दर्ता भए नभएको, मुल्य सुची राखेनरखेको, सही ठाउँमा साईन बोर्ड राखेनराखेको, म्याद सकिएका सरसमान विक्री गरेनगरेको, समयभित्रै नविकरण गरेनगरेको नस्त पसलमा सरसफाई गरेनगरेको हेरिएको वताएका छन् ।

यसका साथै दर्ता नगराएका, मुल्य सुची नराखेका, साईन वोर्ड नराखेका पसलहरु लाई तुरुन्तै दर्ता गराएर मुल्य सुची र साईन वोर्ड राख्न का साथै म्याद नसकिएका वस्तु वेच्न भनी समझाएको छ । यस्तै गरि दोस्रो अनुगमनमा यही समस्या दोहरिएमा कार्वाही समेत गरिने आचार्यले जानकारी दिएका छन् ।

अनुगमनको क्रममा विभिन्न पसल हरु बाट म्याद सकिएका गुणस्तर हिन फ्रुटी, नमकिन, चिउरा, चकलेट, खाने तेल भेट्टिएका थिए । बजार अनुगमन सगैँ तेस ठाउमा चल्ने यातायातमा पनी अनुगमन गरिएको छ ।

गाडीमा भाडादर राखेनरखेको क्षामता भन्दा बढी यात्रु बोकेनबोकेको जिल्ला यातायात समितीले तोकको भाडादर लागु गरेनगरेको भनी छडके जाचँ गरिएको थियो ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध