मङ्सिर ८, भीमदत्तनगर । आर्थिक वर्ष २०७२/७३ मा सुदूरपश्चिमा आठ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । 

सुदूरपश्चिम क्षेत्रीय कृषि विकास निर्देशनालय दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ८, भीमदत्तनगर । आर्थिक वर्ष २०७२/७३ मा सुदूरपश्चिमा आठ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । 

सुदूरपश्चिम क्षेत्रीय कृषि विकास निर्देशनालय दि"/>

2026-09-16 12:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिममा धान उत्पादन आठ प्रतिशतले वृद्धि

मङ्सिर ८, भीमदत्तनगर । आर्थिक वर्ष २०७२/७३ मा सुदूरपश्चिमा आठ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । 

सुदूरपश्चिम क्षेत्रीय कृषि विकास निर्देशनालय दिपायलका अनुसार समयमा धान रोपाइँ र वर्षा भएका कारण धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सुदूरमा ६ लाख ८८ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको क्षेत्रीय कृषि निर्देशनालयका प्राविधिक सहायक शुशीलकुमार शर्माले जानकारी दिनुभयो । 

सुदूरपश्चिममा एक लाख ७७ हजार ५६० हेक्टर क्षेत्रफलमा धान उत्पादन हुँदै आएको छ । सुदूरका सात पहाडी जिल्लाका तुलनामा तराईका कैलाली र कञ्चनपुरमा धान उत्पादन बढी हुने गर्छ । 

कैलालीमा सबैभन्दा बढी ७१ हजार २९० हेक्टर तथा कञ्चनपुरमा ४६ हजार हेक्टरमा धान उत्पादन हुने गरेको निर्देशनालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल