५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

संविधान संशोधनको विरोधमा गुल्मीमा प्रदर्शन, उद्योग वाणिज्य संघको अगुवाइमा र्‍याली

९ मंसिर २०७३, बिहीबार ०७:४९

मंसिर ९, तम्घास । गुल्मी लगायतका जिल्लाहरुलाई पाँच नम्बर प्रदेशबाट टुक्राउन खोजिएको विरोधमा सदरमुकाम तम्घासमा विरोध प्रदर्शन भएको छ । उद्योग वाणिज्य संघको अगुवाईमा बिरोध प्रदर्शन गरिएको हो ।

विरोध र्‍यालीमा बिभिन्न राजनीतिक दल, पेशाकर्मी र सर्बसाधारणको समेत सहभागीता थियो । र्‍याली पछि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यलयलाई ज्ञापन पत्र बुझाइएको थियो ।

ज्ञापनपत्रमा संविधान संशोधनको विरोध गरिएको छ र लामो समयदेखि तराईका जिल्लाहरुसँग रहेको ब्यापारीक सम्बन्ध, आत्मियता तथा एकतालाई तोड्न नहुने भन्दै ध्यानाकर्षण गराइएको छ ।

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले गुल्मेलीहरुको भावनाविपरित संविधान संश्ाोधन भएमा ज्यानको आहुति दिन समेत पछि नपर्ने बताए । उनले संविधान संशोधन गर्नुभन्दा कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे ।

– अनिल खत्रीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा