मंसिर १२ पर्वत ।मानव अधिकारको क्षेत्रमा लामो समय देखि क्रियाशिल संस्था नेपाल मानब अधिकार संगठन जिल्ला शाखा पर्वतको अध्यक्षमा अधिबक्ता हरीनारायण र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १२ पर्वत ।मानव अधिकारको क्षेत्रमा लामो समय देखि क्रियाशिल संस्था नेपाल मानब अधिकार संगठन जिल्ला शाखा पर्वतको अध्यक्षमा अधिबक्ता हरीनारायण र"/>
2026-09-16 12:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अधिवक्ता रेग्मीको नेतृत्वमा नेपाल मानव अधिकार गठन

मंसिर १२ पर्वत ।मानव अधिकारको क्षेत्रमा लामो समय देखि क्रियाशिल संस्था नेपाल मानब अधिकार संगठन जिल्ला शाखा पर्वतको अध्यक्षमा अधिबक्ता हरीनारायण रेग्मी चयन भएका छन् ।
     पश्चिमाञ्चल क्षेत्रिय संयोजक नरेन्द्र बास्तोलाको प्रमुख आतिथ्यतामा बसन्त बहादुर सिकेको अध्यक्षतामा सम्पन्न भेलाले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो ।
    लामो समय देखि कानुन ब्यावसायीको रुपमा कृयाशिल रहेका अधिबक्ता रेग्मी सहित नेपाल मानब अधिकार संगठन जिल्ला शाखा पर्वतको ११ सदस्य रहेको छ । जसको उपाध्यक्षमा केदारनाथ आचार्य, सचिव माधव प्रसाद पौडेल, सहसचिव कामना रेग्मी, कोषाध्यक्ष जगत सापकोटा, सदस्यहरुमा बिनोद सुवेदी, रामकृष्ण रेग्मी, अच्युत तिवारी, बिमल प्रसाद शर्मा पौडेल, शान्ति शर्मा कुमाल र मुना शमा लामिछाने रहेका छन् ।
    त्यस्तै संस्थाले ४ सदस्य सल्लाहाकार समिति पनि चयन गरेको छ जसमा बसन्त बहादुर सिके, द्रोणराज उपाध्याय, पृथ्वी नारायण शर्मा र कुल प्रसाद उपाध्याय रहेका छन् ।
भेला प्रश्चात आयोजना गरिएको पत्रकार सम्मलेनमा बोल्दै नवनिर्वाचित अध्यक्ष हरीनारायण  रेग्मीले मानव अधिकारको लागि      निरन्तर संघर्ष गर्नु र आमनागरीकमा मानव अधिकारको प्रत्याभुतीको लागि लाग्नु आफ्हरुको उद्येश्य रहेको बताए ।
    रेग्मीले नेपाल मानब अधिकार संगठन पञ्चायत कालमा जनताको आवाज सुनिनुपर्छ भनेर जन्मीएको स्मरण गर्दै भने हामी      फेरी आम नागरीकको अधिकारको लागि संघर्ष गर्नको लागि र दवाव श्रृजना गर्न जन्मिएका होऔं भन्दै अब पर्वतमा मानव अधिकारको क्षेत्रमा नयाँ रुपमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल